Responsive Ad Slot

latest

नेपाली युवापुस्ताको रोजाई ‘आई एम सरी’ अब दोहा कतारमा -

Thursday, May 24

/ by Admin BHOLA THAPA

   
( राजेश पन्थ) जेठ ११:दोहा कतार
 नेपाली युवापुस्ताको रोजाई ‘आई एम सरी’ अब दोहा कतारमा -
देश र विदेश भर प्रदर्शनमा आएको चलचित्र ‘आई एम सरी’ युवापुस्ताको रोजाईमा पर्न सफल भएको छ । दर्सकले मन पराइएको ‘आई एम सरी’ ले ‘लुट’ को व्यापारलाई समेत उछिनेको छ । चलचित्र लुटले काठमाडौंका दर्शकको मात्र मन लुटेको थियो भने ‘आई एम सरी’ ले काठमाडौं र मोफसलका दर्शकको पनि मन लुटिरहेको छ । प्रेम कथानक चलचित्र ‘आई एम सरी’लाई युवा पुस्ताले नेपाली टाइनानिक हो भन्ने प्रतिक्रिया दिएका छन् । व्यापारिक रुपमा सफल चलचित्र ‘आई एम सरी’ लाई नायक आर्यन सिग्देलको जीवनकै उत्कृष्ट फिल्मको रुपमा चित्रण गरिएको छ । शहरी क्षेत्रमा मात्र नभई चलचित्र गाउँ–गाउँका सिनेमा हलमा समते दर्शकको भीड लागेको छ । प्रदीप भारद्वाजको स्क्रिप्टमा बनेको चलचित्र ‘आई एम सरी’ निर्देशक दिनेश राउतको डेब्यू चलचित्र हो । आर्यन सिग्देल र केकी अधिकारी अभिनित चलचित्र ‘आई एम सरी’का गीत पनि दर्शकले मन पराएका छन् । अब दोहा -कतारमा"तनहुँ सेवा समाज को पहिलो कोसेली प्रेम कथानक चलचित्र '' आई एम सरी '' यहि आउदो जून १५ शुक्रवारका दिनमा दोहा सिनेमा हलमा भब्य प्रदर्सन हुने हुदा दोहा मा कार्यरत सम्पूर्ण नेपाली दाजु , भाई तथा दिदि बैनीहरुलाई हार्दिक स्वागत गर्दै हेर्नको लागि अनुरोध गर्दछौ र साथमा चलचित्र हर्ने प्रत्येक दर्शकहरुले '' आई एम सरी ''फिल्मको टिकटको अर्धकट्टी लिएर नेपालमा रहेको श्रमिक गेस्ट प्यालेसमा जानु भयमा २५% छुट को ब्यबस्था गरियको छ !टिकट किन्दा तनहुँ सेवा समाज दोहा कतार र श्रमिक गेस्ट प्यालेसको छाप लागेको टिकट मात्र किन्नुहोला I

 संपर्क गर्नु होला समयमा नै टिकेट धमा धम बोकिङ भयको छ । संपर्क गर्नको लागि :
कार्यक्रम आयोजक -
सन्तोष थापा -७७५८७१२३
कार्यक्रम ब्यबस्थापक -
१, राजेश पन्थ -५५६३२९७९ /७७५५६०३७
२, नबराज बि.क. -७७२१५७५७
३, श्रीराम पौडेल -७७३९६६१४
४, मनिराज थापा -५५८७०७४३
५, भुपेन्द्र तामांग -
टिकटका लागि सम्पर्क व्यक्तिहरु
१,भरत सुनार -३३१३२७२३ २, भरत मल्ल -५५८५५१७२ /३०१९९१४८ ३, तोयानाथ पौडेल ७७५९६१७१
४, हिरालाल बि.क .६६८०२५१४ ५, गुनबहादुर राना -७७३५०२३३ ६, ज्ञानराज शाही -७७६२१५६५
७ धन बहादुर परियार -७७१२८९५२ ८,भिम बहादुर थापा -६६९२४३१५ ९, दिल गोदार- ५५८२८९९४
१०,हरिश चन्द्र भट्टराई -६६६४३७४० ११, लक्ष्मन कोइराला -३३०१०३६२ १२, मुनाफ मिया-३३५०४०८२
१३,खुसिराम सिलवाल -७७०४६९९२ १४, खुम बहादुर थापा -६६१३२६३२ १५,बिस्नु श्रेष्ठ -७७४२११६२
Don't Miss
© all rights reserved
made with by netKUTI