१३ जेठ :- तनहुँको ढोरफिर्दी ७ सितल बस्तीका बौद्दिक अपाङ्ग भएकी एक महिलालाई २ पुरुषले बलात्कार गरेको भन्दै रिसेटले घोर भर्सना गरेको छ ।
नवलपरासी डेढ गाउ भइे हाल सितल बस्तीमा बस्ने बौद्दिक अपाङ्ग सुश्मा राइ लाई गत ७ गते राती ढोरफिर्दी गा बि स का वडा न ७ का दल बहादुर राणा र रानी मकर ले बलात्कार गरेको भन्दै अपाङ्गता भएका ब्यक्ती हरुको अधिकार र बिकासका लागि स्रोत केन्द्र रिसेटले एक बिज्ञप्ती प्रकासित गरी घटना को घोर भर्सना गरेको हो ।
त्यस्तै रिसेट ले घटनाको आवश्यक छानबिन गरी सत्य तथ्या पत्ता लगाइ दोसी माथि कडा भन्दा कडा कारबाही र पीडितलाई उचित क्षतीपुर्तीका लागि बिभिन्न संघ संस्था सँग माग गरेको छ । जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय , मानब अधिकारबादी संघ सस्था , बिभिन्न सामाजिक संघ संस्था हरु , नागरिक समाज , संचार जगत तथा सम्पूर्ण मा दोसी माथि कडा भन्दा कडा कारबाही र पीडित लाई उचित क्षतीपुर्ती दिन रिसेटले माग गरेको छ ।