संविधानका विवाद मिलाउने बारेमा छलफल गर्न दलहरुको बैठक बस्दै ।।
संविधान निर्माणका क्रममा देखिएका विवादहरुलाई मिलाउने बारेमा छलफल गर्न मधेसी
मोर्चा सहित प्रमुख दलहरु आज पनि छलफलमा जुट्दैछन् । अहिले केहीबेरमा
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा हिजो भएको सहमतिका आधारमा
विषयहरुलाई छोट्याउँदै लैजाने नेताहरुले बताएका छन् । शासकीय स्वरुपमा मिश्रीत
प्रणाली अपनाउने र राज्यपुनर्संचनाको काम विस्तारित संसदलाई जिम्मा लगाउने सहमति
भए पनि अन्तिम टुङ्गो लागिसकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुईटैलाई
अधिकार दिने सहमति भए पनि कति अधिकार बाँडफाँड गर्ने भन्नेमा सहमति भइसकेको
छैन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले
हिजो धेरै विषयमा सहमति नजिक पुगेको तर एउटा विषयमा पनि अन्तिम निचोड
नआइसकाले आजको बैठक त्यसमा केन्द्रित रहने बताउनुभयो । यादवले जेठ १४ मा
पूर्ण संविधान जारी गर्ने सम्भावना नरहेकाले त्यसको विकल्पका वारेमा समेत दलहरुबीच
छलफल भइरहेृको बताउनुभया
संविधानसभाको बैठक अन्यौलमा ।।
विवादित विषयलाई टुङ्ग्याउने प्रक्रिया सुरु गर्न संविधानसभाको बैठक आज पनि
बोलाइएको छ । दलहरुको सहमतीको प्रयासका कारण पटक पटक स्थगन हुँदै आएको
बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचि अन्यौलमा
रहेकाले आजको बैठक पनि स्थगन हुने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।
दलहरुको विवादका कारण यसअघि ११ पटक संविधानसभाको बैठक स्थगन भइसकेको छ ।

मन्त्रिपरिषद्को बैठक जारी ।।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदको अधिवेशन आह्वानका
विषयमा छलफल भइरहेको बुझिएको छ । संविधानको धारा ७० संसोधन गरेर
प्रक्रिया छोट्याउन संसद सचिवालयमा विधेयक दर्ता भए पनि संसद अधिवेशन सरकारले
बोलाएको छैन । बैठकमा मन्त्रिहरुको जिम्मेवारी बाँडफाँडका विषयमा पनि छलफल
हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । देशभरी भइरहेका बन्द, हड्तालका
विषयमा पनि छलफल सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।

१९ दिनदेखि जारी बन्दबाट आजितसर्वसाधारण फेरी दोहोरो बन्दको मारमा ।।
केशव सावद, , कञ्चनपुर- अखण्ड सुदूरपश्चिमको माग गर्दै १९ दिनदेखि जारी बन्दबाट आजित कैलाली–कञ्चनपुरका
सर्वसाधारण आजबाट दोहोरो बन्दको मारमा परेका छन् । रानाथारु समुदायले
आजबाट आव्हान गरेको अनिश्चितकालिन बन्दका कारण कैलाली, कञ्चनपुरका
सर्वसाधारणहरु बन्दको दोहोरो मारमा परेका हुन् । राना थारु समुदायले आफूहरु
बसोबास गर्ने भूगोलभित्रको कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’
घोषणा गरिनुपर्ने माग गर्दै आजदेखि अनिश्चितकालिन बन्दको आव्हान गरेको छ ।
रानाथारु सघर्ष समिति कञ्चनपुरका सचिव कृपाराम रानाले तीन बुँदे माग अघि सारेर
आजबाट अनिश्चितकालिन बन्दको घोषणा गरिएको र जेठ ५ गते बृहत जनप्रदर्शनको
कार्यक्रम रहेको जानकारी दिनुभयो । संघर्ष समितिले कैलाली र कञ्चनपुरमा बसोवास
गर्ने मुख्य आदिवासी रानाथारु जातिलाई अविलम्ब सूचीकृत गर्नुपर्ने, रानाथारुको
भूगोल कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’ घोषण गर्नुपर्ने र स्वायत्त
प्रदेशका रानाथारु जातिलाई स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारमा सामाजिक,
राजनीतिक, सांस्कृतिक एवम् आर्थिक अग्राधिकार आरक्षणको ग्यारेण्टी गरी
आत्मनिर्णयको अधिकारको सुनिश्चितता गरिनु पर्ने माग गरेको छ ।

तराई बन्दको दोस्रो दिन विहानैदेखि प्रभाव ।।
सुशील बस्नेत, , दाङ- पहिचान सहित जातिय राज्यको मागगर्दै संयुक्त संघर्ष समितिले आह्वान गरेको ५
दिने तराई बन्दको प्रभाब आज दोस्रो दिन पनि तराईका जिल्लाहरुमा विहानैदेखि
परेको छ । जातिय पहिचान सहितको संघियराज्य स्थापितका लागि दबाब स्वरुप “सघिय
पक्षधर संयुक्त सघर्ष समिति”ले हिजोदेखि बन्दको आह्वान गरेको हो । यातायातका
साधन सञ्चालनमा आउन सकेका छैनन, भने ब्यापारब्याबसाय समेत ठप्प छन् । बन्दका कारण
शिक्षण संस्था समेत प्रभावित भएका छन् । बन्दकर्ताको अबरोधका कारण दाङ जिल्ला
भित्रने र बाहिरिने सवारीका साधन अलपत्रमा परेका राप्ती अञ्चल सार्बजनिक बस ब्याबसायी
समितिले जनाएको छ । अलपत्रमा परेका यात्रुलाई गन्तब्यसम्म पुर्याउने वातारण
मिलाईदिन बन्दकर्ता, स्थानियप्रशासन, नागरिक समाज, पत्रकार लगायतलाई समितिका डाईल
ईन्चार्ज प्रकास भट्टले आग्रह गुर्नभएको छ । बन्दकर्ताले कमल बहुउदेश्य सहकारी
संस्था तुलसीपुरद्धारा सञ्चालित एम्बुलेन्समाथी तोडफोड गरेका छन् । तुलसीपुरबाट
गम्भीर बिरामीलाई कोहलपुर मेडिकल कलेज लिएर गएको सहकारी संस्थाद्धारा सञ्चालित
रा १ च ३७० नम्बरको एम्बुलेन्सलाई बन्दकर्ताले बाँकेको कोहलपुर नजिकै तोडफोड
गरेका छन् ।

बाँके, बर्दियामा पनि बन्दको प्रभाव ।।
भरत शर्मा, , नेपालगञ्ज- दिनदिनैको बन्दको मारमा परेका बाँके, बर्दिया लगायत तराईका जिल्लाका
सर्वसाधारणको जनजीवन आज पनि बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण
नेपालगञ्जबाट बाहिरीने तथा भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन
फाटफुटमात्र सन्चालनमा रहेका छन भने बजार पसलहरु समेत आंशिक रुपमा मात्र सन्चालनमा
आएका छन । त्यस्तै शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा तथा सरकारी गैरसरकारी
संघ संस्थाका कार्यालय पनि बन्द रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

८बर्दियाका नागरिक भने दोहोरो८ बन्दका कारण मर्कामा परेका छन् । जातिय
राज्यको विरोध र समर्थनमा बन्द रहदै आएको बेला फेरि थारु संयुक्त संघर्ष
समितिले बन्दको आव्हान गरेपछि बर्दियाको जनजीवन थप कष्टकर बन्दै गएको हो ।

बन्दकारण खाद्यान्न अभाव भएपछि क्षात्रवासका बिद्यार्थीहरुलाई घर फर्काउनु प¥यो ।।
बिष्णुप्रसाद भण्डारी सिलगढी,डोटी- अखण्ड सुदूर पश्चिमको माग सहित थालिएको आम हड्तालका कारण डोटी जिल्लाको
सतिराम उच्च माबि उच्चाकोटमा बिद्यालयद्धारा संचालित क्षात्रवासमा खाद्यान्न अभाव भएपछि
बिद्यार्थीहरुलाई घर फर्काईएको छ । बिद्यालय बन्द गरिएको छ । लामो समयदेखिको
बन्दकाकारण कतैबाट खाद्यान्न ढुवानी गर्नसक्ने अवस्था पनि नरहेको र बिद्यालयसँग कुनै
बिकल्प पनि नभएकका कारण क्षात्रवासमा बिद्यार्थीहरुलाई पाल्न सक्ने अवस्था नरहेपछि
उनीहरुलाई घर फर्काउनु परेको र बिद्यालय समेत बन्द गर्नुपरेको सतिराम उच्च माबि
उच्चाकोटका प्रधानाध्यापक केशर सिंह बिष्टले बताउनुभयो ।

थारु संर्घष समितिको वन्दका कारण चितवनमा पनि प्रभाव ।।
धु्रवराज खनाल ,,चितवन - थारु सयुक्त संघर्ष समितिले आह्वान गरेको तराई वन्दको दोश्रो दिन चितवनका
विभिन्न स्थानमा विहानै देखि प्रभाव परेको छ । वन्दकर्ताहरु विहानैदेखि सडकमा
उत्रिएका छन् । अन्य सर्वसाधरणलाई मोटरसाईकल चलाउन नदिएका वन्दकर्ताहरु भने स्वयम
मोटरसाईकलमा वजार, पसल वन्द गराउदै हिडेका छन् । लामो तथा छोटो दुरीका
सवारी साधन पनि चल्न सकेका छैनन् । वजार पसल ठप्प नै रहेको छ । हिजोको
तुलनामा आज झन पूर्वी चितवनका विभिन्न क्षेत्रमा वन्द कडा पारिएको छ । हिजो
मोटरसाईकललाई डोर्याउन लगाएका उनीहरुले आज साईकललाई समेत डोर्याउन
लगाएका छन् ।

मामाघर परियोजनामा आश्रय लिइरहेका १५ बालक विद्यालय जान ाले
सुजीता न्यौपाने, मकवानपुर - मामाघर परियोजनामा आश्रय लिइरहेका १५ जना सडक बालकहरु हिजोबाट विद्यालय जान
थालेका छन् । बिभिन्न कारणले सडकमा आउन बाध्य भएका बालकहरुलाई आश्रय दिइरहेको
परियोजनाले उनीहरुको पढ्ने इच्छा भने पूरा गर्न सकेको थिएन् । परियोजनाका
बालकहरुको पढ्ने ईच्छा परियोजनाको आर्थिक अभावका कारण पूरा हुन नसकेको
सम्बन्धि रिपोर्ट रेडियो मकवानपुरमार्फत बैशाख १८ गते प्रसारण भएको थियो ।
हिजोबाट हेटौंडा ४ मा रहेको भुटनदेबी उच्च माविमा औपचारिक शिक्षाका लागि
उनीहरु जान थालेका छन् । उनीहरुलाई कक्षा १ देखि कक्षा ५ सम्म भर्ना गरिएको
परियोजनाका सञ्चालक अर्पण पराजुलीले बताउनुभयो । विद्यालयले उनीहरुलाई निशुल्क
शिक्षाको व्यवस्था मिलाएको छ । कक्षा १ मा भर्ना भएकाहरुलाई निशुल्क पोशाक
विद्यालयले नै उपलब्ध गराए पनि अरुलाई भने पोशाक खरिद गर्न आर्थिक समस्या भएको
पराजुलीले बताउनुभयो ।

आगलागीबाट ८० लाख मुल्य बराबरको क्षति ।।
सुरेश बिडारी, सर्लाही- सर्लाहीको नेत्रगञ्जमा रहेको नव जीवन उच्च माविको १२ बिगाहा जमिनमा अचानक भएको
आगलागीबाट ८० लाख मुल्य बराबरको क्षति भएको छ । आगलागीका कारण विद्यालयको
जमिनमा रहेको मसला, सिसौ, आँप, लीचि २५ हजार रुखहरु जलेका छन् । काट्ने बेला
भएको मसलाका रुखहरु जलेका कारण ठूलो क्षति भएको विद्यालयका प्रधानाध्यापक भोला
अधिकारीले बताउनुभयो । आगो रिपुमर्दण गणका आर्मी, नवलपुर प्रहरी चौकीका
प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा साढे दुइ घण्टामा नियन्त्रणमा लिइएको
छ ।

स्वास्थ्यकर्मीहरु नहुँदा उपचारमा समस्या ।।
कला राना, , वालिङ, स्याङजा - स्याङजाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको अभावका कारण विरामीको उपचारमा समस्या देखिएको छ । गर्मी वढ्दै
जान थालेपछि विरामीको अत्याधिक चाप बढेकोले उपचारमा समस्या आएको हो । जिल्ला
जनस्वास्थ्य कार्यालय स्याङ्जाले आँफू मातहतका कार्यालयको निगरानी राम्रोसँग गर्न नसक्दा समस्या आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आर्थिक वर्षको अन्त्यमा सम्पन्न हुनुपर्ने तालिम तथा गोष्ठी समेत यसै समयमा आयोजना गरिएको र गोष्ठीमा सहभागी हुनका लागि स्वास्थ्यकर्मीहरु सदरमुकाम गएको र केही कर्मचारीहरु विदामा वसेका कारण बिरामीको उपचारमा समस्या आएको हो ।

स्वास्थ्यकर्मीहरु नहुँदा दैनिक ३० देखि ४० जना विरामी उपचार नपाएर घर फर्कन वाध्य भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा हाल २ जना डाक्टर, ५ जना अहेव, १ जना स्टाफ नर्स, ५ जना अनमी कार्यरत रहेका रहेका छन् । तीमध्ये २ जना अहेब तालिममा र २ जना विदामा एकैचोटी
बसेका कारण स्वास्थ्य केन्द्रमा उपचारमा समस्या आएको हो ।

बन्द र गर्मी बढेको भन्दै दाङका सामुदायिक र संस्थागत सबै
बिद्यालयहरु बन्द ।
जीवन तुलसीपुर, दाङ - पटकपटक भइरहेको बन्द र गर्मीका कारण पढाईमा प्रभाव परेकोभन्दै दाङका सामुदायिक
र संस्थागत सबै बिद्यालयहरु आजदखि आगामी १४ गते सम्मका लागि बन्द गरिएको छ । वर्से
बिदा र दशै तिहारको बिदामा मिलान गर्ने गरि अहिले १५ दिन जिल्लाका सबै बिद्यालय
बन्द गरिएको शिक्षा कार्यालय दाङले जानकारी दिएको छ । आगामि जेठ १४ सम्म विभिन्न
वहानामा हुने बन्द र बढ्दै गएको गर्मीका कारण विद्यार्थीको पढाईमा असर पुगेको
भन्दै पछि हुने अन्य विदामा कट्टा हुने गरि सामुदायिक र प्याव्सन मातहतका विद्यालयहरु
वन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी
दिनुभएको छ । दशै र तिहारको बीचमा १४÷१५ दिन बन्द हुने शैक्षिक क्यालेन्डर
रहेको र अहिलेको अबस्थामा पढाई हुन नपाउदा पछि त्यही समयमा मिलान हुने गरि १४
गते सम्म विदा गर्ने निर्णय भएको शिक्षा अधिकारी शाहले जानकारी दिनुभयो ।

प्राधिकरणले पोल फेर्न चासो नदिदँ सेवाग्रहीहरु मर्कामा ।।
प्रकाश सुन्दास,, काभ्रेपलाञ्चोक - नेपाल विद्युत प्राधिकरण हेलम्बु शाखाले बिजुलीको पोल फेर्न चासो नदिदाँ
सिन्धुपाल्चोक जिल्लाको इचोक गाविसका विद्युत उपभोक्ताहरु समस्यामा परेका छन् ।
वर्षौ अघि गाडिएको स्थानिय स्तरमा पाइने सल्ला, चिलाउने लगायत जातका काठको
पोल जीर्णबन्दै गएका छन् पोल फेर्न दर्जनौ पटक निवेदन दिदँ पनि प्राविधिकरणले
कुनै सुनुवाइ नगरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । जीर्ण पोलका कारण
विद्युत् लाइन पटक–पटक सट् भइरहने र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने भएकाले
स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । यसैबीच प्राधिकरणले मिटर बक्सको युनिट नै
नहेरी बिल बनाइदिने, बिग्रिएको मिटर बक्स मर्मत नगरिदिने गरेको पाइएको छ ।
प्राधिकरणका कर्मचारीहरुले मिटर बक्स नै नहेरी बारीमा घाँस घाटी रहेको अवस्थामा
बिल दिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।