Responsive Ad Slot

latest

कच्चा पदार्थको अवैध निकासीका कारण जिल्लाका उद्योगी मर्कामा ।।

Sunday, May 20

/ by Unknown


अर्जुन दाहाल , दोलखा ,जेष्ठ ७
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरले जिल्लावाट कच्चा पदार्थको चोरी निकासी वढिरहेका कारण दोलखा जिल्लाका उद्योगि व्यवसायीहरु मर्कामा परेको वताउनुभएको छ । आर्थिक पत्रकार समाजले आज आयोजना गरेको दोलखा जिल्लका आर्थिक विकासमा उद्योग वाणिज्य संघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मानन्धरले अवैध रुपमा कच्चा पदार्थ काठमाण्डौ निकासी हुँदा दोलखाका कागज व्यवसायिहरु वढि मारमा परेको वताउनुभयो । पहिले ३१ ओटा कागज उद्योग सञ्चालन भएको भए पनि कच्चा पदार्थका अभावका कारण जिल्लामा १९ ओटा मात्रै सञ्चालन भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI