काठमाडौं, जेठ ९ (नागरिक) - सत्तारूढ एकीकृत माओवादी र लोकतान्त्रिक
संयुक्त मधेशी मोर्चाबीच सहमतिका लागि अधिकतम पहल गर्ने बारे छलफल भएको छ ।
मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा दिउँसो चार दलका शीर्ष नेताको बैठक बसेर सहमतिको प्रयास गर्ने तय गरिएको छ।त्यहीँ छलफल हुने मोर्चाका नेता लक्ष्मण कर्णले बताए ।
दिउँसो चार दल बैठकले सहमति जुटाउन नसके ४ बजे विवाद समितिको बैठक बसेर प्रक्रियामा अघि बढ्ने माओवादी मधेशी मोर्चाबीच सहमति भएको छ।