वियोगान्तक कथा ( दुई दिन को पाहुँना)
जानकी ‘जानु’ कुवेत
कोईलीको कुहुँकुहुँ सगै डाँडा पाखमा सुशाउदै झरेको झरनाले नदि सगै प्रित गाँसि पहाडको कन्दरा सँगै पौढेजोरी खेल्दै अविरल सलललल वगेको काली गण्डकी आहँ हरियाली ऋतु रनवन डाँडा पाखा ढकमक्क बनाई फूलेको लाली गुराँस वस बाट ओर्लने वितिकै स्याङजा बजार बाट देखिने मेरो गाँउ कति सुन्दर छ । खरले छाएको छानो पहाडमा पुरानो घुमाउरो मेरो घर कोल्टे परि माछापुच्छ्रे हिमाललाई नियालेको जस्तोभाना हुन्थ्यो मखमली र सयपत्रीले मलाई नै स्वागत गरे जस्तो लाग्थ्यो । यिनै दृष्य हेर्दै उकालो लागेको थिए वर र पिपलको जोडीले जोडीएको चौतारो उकाली ओराली गर्ने वटुवाहरुको काख वनेको थियो म पनि त्यहि टक्क अडीन मन लाग्यो ।ओहो आफू हुर्के खेलेको गाँउवेसी गरेको बाटो पनि आज आफूलाई थकाईको महशुस भए जस्तो भयो । कस्तो अचम्मको जिन्दगी उफ ! ओहो सुगम चौतारीको काखमा क्या मिठो निदाएको कता बाट हो । (जुरुक्क उठेर) अरे दिपक के छ आरामै म चाँही काठमाण्डौ देखि आएको एक छिन यो चौतारीमा थकाई मार्न वसौ भनेर बसेको आँखाले विगतलाई नियालेछ ( मौनतामा डुवेछ) अनि दिपक कता वाट हो । अँ यार म पोखरा गएको थिए, के गर्ने यार यस्तै हो म पनि यसो पढाईलाई अगाडी बढाउ भनेर आज जनप्रिय तिर एडमिशन हुन गएको अव फेरि उतै वस्नका लागी तयारी गर्नु छ घर सल्लाह गर्न आएको यार अनि के छ तिम्रो खबर सुगम तिमी त दुई तिन वर्ष नै गायव भयौ । काठमाण्डौ तिर नै घरजम गरेर बसेको भन्ने सुनेको थिए, भाउजु खै त ???????? अरे सगुन तिम्रो आँखामा आँशु के भयो ? तिमी ठिक त छौ नि उदास पनि देखिन्छौ के भो ????? (सुगमले आफ्नो कहानी दीपकलाई वताउछ) तिमीलाई खै के भनौ मेरो जिन्दगीको कहानी गाँउ बाट पढ्न भनी काठमाण्डौ गए । कृतिपुर क्यापसमा एडमिशन भए पछी मेरो पढाई र कहानी शुरु भयो ।एक दिन अचनाक एक युवती संग म ढोक्किन पुगे उनि भुईमा लडिन फेरि उन्को हात समाई उठाए उन्को र मेरो आँखा जुध्यो मलाई थाहँ नै भएन उनको हात समातेर उन्को आँखामा डुब्न पुगेछु उन्ले मेरो हात बाट आफ्नो हात फुत्काउन कोसिस गरेकी थिन म भने उनैलाई हेरि एकोहोरो भएछू उन्ले आफ्नो खुट्टामा लगाएको सेन्डल ले मेरो खुट्टामा झट्टका दिन अनि म झसंग भए (गाडेनमा)खुट्टा समाति एक साईटमा बसे मलाई देखेर साथीहरु हास्न थाले ।उनि संगको पहिलो भेटमा मलाई पनी खुसि लाग्यो त्यो छेण मिठो थियो पहिलो भेटमै मन पराउन थाले अनि त उनि आउने बाटो कुरेर बस्न थाले मलाई देखे पछि आँखा तर्ने गर्थिन तर म भने उन्को नजिक कसरी हुने उनलाई कसरि आफ्नो बनाउने यहि सोचले सताई रहन्थ्यो ।जति तर्किए पनी आखीर मनै त हो मेरो मन भावाना ले उनिलाई म तिरै खिचेर ल्यायो अनि हाम्रो मिलन दिनानु दिन प्रित को डोरि बन्यो कि हामी एक अर्को संग एक पल पनी टाढाँ भई बस्न गार्हो भयो ।

मिलनका
दिनहरु रमाईलो संग बितायौ उनि र म कैले टुडिखेल कैले नगरकोट त कैले ठमेलमा
हातमा हात समाई घुम्थ्यो त्यो दिनको रात थियो जुन रातले हाम्रो प्रमलाई
बैवाहिक बन्धनमा बधायो त्यो
दिन ठमेलमा घुम्दा घुम्दै रात पर्यो फेरि त हामिले त्यहि होटलमा बास बस्ने
निर्णय गर्यो उनि र म एकै परिकारको खना खाने निधो गर्यो र नान परौठा खायौ
खानाहरु पनि वोईटरले रुम मै बन्दो बस्त गराई दियो अनि त उनिर म एक बन्द
कोठामा दुई धड्कन एक मुटु भयौ कस्तो मिठो कति अनुप थियो त्यो छेण उनिले
मलाई खुवाउदै मैले उनिलाई खुवाउदै रमाईलो गर्यौ समयले कोल्टो फेरि सकेको
थियो चाँदनिले
बादलको घुम्टो बाट चिहाई रहेको थियो उनिलाई मैले मेरो सामु बस्ने आग्रह
गरे तर उनको चेहेरा लाजको लालिले पोतियो उनिलाई हात समाई भने ।सगुन किन
तिमी लजायकी मेरो आँखामा आँखा जुदाएर हेर त मेरो आँखाको ऐनामा तिमी छ्यौ ।
सुगम हामी होटलमा बस्न हुदैन थियो? धत लाटि किन डरायकी डराउन पर्दैन आखिर
हामी दुई एक धड्कनहौ सगुन म तिमीलाई छेणको लागि हैन जन्मौ जन्मको जिबन साथी
बनाउन
चाहाँन्छु ।तेसपछित उनि मेरो सामु पग्लिन पर्दाले छेकेको कोठामा उनि र म
चाँदनिको रंगिन रातमा रंगिन थाल्यौ उन्को सामु म पर्दा उनि लज्जावोति झार
जस्तै भईन मेरो स्पर्शले उनको धड्कन तेज बड्न थाल्यो म पनि उनि पर्ति
आक्रसित हुदै गए उनि थिन नै त्यस्ति झर्ना जस्तो उनको केश मृग नयन नसालु ओठ
बान्कि चढेको चेहेरा मोतिका लहर जस्ता दन्त कस्सियको अनि लचकदार कम्मर
हिमालयकी अप्सरा
जस्ति निर्मल निश्चल उनको स्वभाबमा म डुब्दै मस्त हुदै गए उनको चेहेरामा
पनि एक अनुप नसा छायको थियो मेरो सामु आक्रोसित भई लिप्त हुन थालिन म पनि
उनको मधहोसि नसामा डुब्न थाले हामी दुईको सरिरसमा मात्र एक बस्त्र बेरियको
थियो जुनेलि रातको पर्छायाँ हट्दै बिहानिको किरणले उज्यालोको संकेत झ्याल
बाट दिदै थियो दुबै जनाको सरिरमा पसिनाले निच्छ्रुप भयको रहेछ केहि छेणको
आनान्द
पछि मिठो निदमा पुगेछु बिहानि पख घुक्क घुक्क रुवाईको आँवजले म झस्किए
(जुरुक्क उठेर हेर्छ सुगम)सगुन के भयो किन रोएकि ? सुगम हामिले गल्ती गर्यौ
कतै कहि हाम्रो गल्तिको परणिनाम मेरो जिन्दगीमा दाग लाग्ने त हैन ?(सुगम
सगुनलाई संझाउदै) सगुन के कुरा गरेकि तिमी मेरि हौ तिमीलाई म जन्मौ जन्मको
साथी बनाउछु त कसरि तिमी बद्नाम हुन्छ्यौ म तिमीलाई समाजको अगाढि मेरो र्धम
पत्नि बनाउछु
तिमीले संकोज मान्नु पर्दैन सगुन सदा भरिको लागी तिमी मेरि हुनेछ्यौ? त्यस
पछि उनि र म पशुपति मन्दिरमा गएर बिहे गर्यौ उनको सिउदो
सिन्दुरले भरेर जिबन भरको साथि बनाए उनको पढाई भने सिदियको थिएन बिहे पछी
पनि उनि कलेज आउने जाने गर्थिन म पढाईलाई स्ताकित गरि सरकारी कारेलयमा
कारेरित थिए बैबाहिक जिबन शुखमय बितिरहेको थियो म अपिसमै बि जि थिए सगुन
केहि सामन लिनको
लागी कालिमाटि गयकि थिन अचनाक उनिलाई चक्कर लागेर ढलिछन् म अपिशमै थिए
हस्पिटल बाट फोन आयो म गतारिदै बिर हसपिटल पुगे।(सगुनले डक्टरलाई
सोध्छ)डक्टर के भयो खैत सगुन (डक्टर सगुन लाई खुशिको खबर सुनाउछ)बधाईछ सुगम
जि अब हजुरलाई नयाँ पाहुना बाबा भन्न आउदै छ हजुर आउन ढिलो भएको हुनाले
सगुन जि जानु भयो म खुशिले हावामा उड्न थाले डक्टरको कुरा पुरा नहुदै
हस्पिटल बाट रुममा पुगे तर उनि
त्यहा थिनन् उनि कहा थिन थाहा भएन उनको प्रतिक्षामा आतुर थिए घडिमा हेर्दा
हेर्दै सेकेण्ड सुई र घन्टा सुईले रातको बारलाई नागि सकेको थियो फोन लगाए
तर मोबाईल बन्द साथि हरुलाई पनि सोधे कसैईलाई पनी थाहा नभएको बताए मन
हतासिन थाल्यौ पर्खाईमानै रात ढल्न लाग्यो आँखा बन्द भएछ केहि पछारिएको आवज
आए पछि म झस्किए उठेर हेर्दा सगुन रहेछिन ?सगुन तिमी कहा थियौ मोबाईल पनी
बन्द थियो
सगुन तिमी ठिकै छौ नि? म उनको हातमा समाउदै उठाए उनको
मुखबाट रक्सिको बत्बु आएको थियो उनिलाई बिस्तारमा लगेर राखे रकसिको नसा अति
लागेको थियो तर पनि म अतिनै खुशि थिए म आतुर थिए उन्लाई बधाई दिन त्यो रात
त्यतिकै बित्यो टेबलमा नेकलेश राखी दिएको थिए निन्द्रा खुले पछी नेकलेश
देखेर सगुन खुशि हुन्छिन भन्ने ठानेको थिए तर उनको मुहारमा खुशि छायको
देखिन म उनिलाई
बोलाउन कोसिस गरे तर उनिले झर्को मान्दै शुगाम मलाई डिस्टप नगरन तिमीले जे
ल्यायौ त्यो हेर्न जरुरि छ छैन टेबलमै राखिदिनुस पछि हेरौला ?मेरो बोलिमा
पनि उनिले झर्को मान्न थालिन अचनाक किन यस्तो गरिन थाहा भएन दिनहु उनिले
रक्सी पिउन थालिन कोठा भरि चुरोटको धुवाँ अनि अनेकौ साथीहरु रक्सीको
हुन्थ्यो उनको अबस्तालाई हेरि संझाउन खोज्दा उनिले बच्चा नचाहेको बताईन
एर्बसन गर्ने
जिद्दि गरिन तर पनि म नर्मस हुदै सम्झाउथे हाम्रो सानो घर भित्र झगडा दिन
बदिन बडदै जान थाल्यो उनको सोभाब दिन दिनै बद्लिदै गयो घर मा पनि कहिले आधा
रात कहिले घरमै न आउने गर्न थालिन उनको बानिले मलाई सपना होकि बिपना हो
जस्तो लाग्न थाल्यो सायतो गर्भ अबस्थामा कुनै पनि कुराको झर्को लाग्छ होला
भनेर उनिलाई खूशि पार्नको लागि कैयौ ठाउमा घुमाउ लैजाने कोसिस गरे तर
मानिनन् ?? सगुन
किन तिमी मबाट टाडाँ हुन खोजेकि म बाट कुनै भुल भयोकि मेरो मायाँ मा कुनै
कमि भयर होकि म तिम्रो खातिर बाबा आमा सबै त्यागी बसेको छु ??? सुगम के
मैले मनि मेरो बाबा आमा त्यागेर तिमी संग बसेको छैनर तिमीले आफुलाई के
संझेका छौ एक छाक खाना एक सरो टालो लगाउन दियकाछौ नाई सुगम मेरो आफ्नो लागि
खाना लाउन म आफैले मेहनत गरेकि छु जागिरमा गयकि छू ?? सगुन के कुरा गरेकि
किन यसरि रिसायकि तिमीलाई
केमा चित्त बुझेन भनन् ।।? सुगम म तिमी संग तंङ काई सके म एक्लो बस्न
चाहान्छु उनिले झर्को माने जस्तो गरिन म कोठा बाट बाहिर
सिडिमा बसे मेरो साथी मला बैट्न आयो म उ संग बाहिर मन भुलाउन गए साझ घर
फर्किदा कोठमा सुन सान थियो कोठाका समानहरु छिरल बिरल भयको थियो तर उनि कहा
छिन थाहा भयन उनकै पर्खाईमा बित्यो रात पनि तर उनि आईनन् फोन गर्न खोजे तर
मोबाईन सुईज अफ थियो
भोलि पल्ट बिहान डक्टर जिबनको फोन आयो हस्पिटल तुरुन्त आउनु भनि बोलायो तर
किन भने भन्ने कुरा थाहाँ भएन बिर हस्पिटल पुगे पछि डक्टरले सगुन लाई बलट
क्यानसर भयको बतायो कालो बादल ले ढाके जस्तो भयो धर्तिको बिचमा राखि आकाशले
थिचे जस्तो भयो म हतारिदे उनि भएको बेडमा पुगे तर उनिलाइ आइसिमा राखेको
रहेछ त्य निर्दोश कोमल चेहेरामा हन्तिम घडिको सास लिई रहेकि थिन केहि समय
पछि आईसि
बाट निकालेर बेड नम्बर तिनमा राख्यो मेरो आखाँ बाट बर्खाको भेल जस्तो आशु
बग्न थाल्यो सगुनले हन्तिम सास लिई रहेकी थिन मलाइ आफु सामु बस्ने ईसहारा
गरिन म उनको हात समाई उनिलाइ छातिमा टासि आफूलाई सम्हाल्दै ?सगुन तिमीलाई
केहि पनि हुदैन म तिम्रो साथमा छु ? उनिले मेरो गालामा हात राखि ?सुगम तिम्रो मेरो
साथ यतिकै रहेछ हुन सक्छ भने मलाई माफ गर म
जाना जानि तिमि संग झगडा गरेकि हैन मलाई थाहाँ थियो तिमीले मलाई कति मायाँ
गर्छौ तर पनि मैले तिमीलाई चोट दिए सोचेको थिए मैले गरेको बेबाहारमा तिमी
परिबर्तन हुन्छौ भनेर मलाई थाहा थियो म एक दिन यो संसार छोडेर बिरानो
हुन्नछु भन्ने यसैले सुगम जे गरे म प्रतिको प्रेम नफर्रतमा बदल्छौ भनेर म
मरेर गए पनी तिमी मेरो यादमा कल्पि कल्पी रुदा मेरो आत्मालाई सान्ती
मिल्दैन सुगम जे भए
पनी मलाई माफ गरि देउ मैले तिमी लाई धेरै दु:ख दिए सुगम मैले तिम्रो बच्चा
लाई तिम्रो साथमा छोड्न सकिन यो बच्चालाई पनी साथमा लिएर जादै छु ??? सगुन
मलाई तिमी चाहिन्छ तिमी मेरो लागी जिउनु पर्छ तिमीले यति ठुलो कुरा म संग
किन लुकायर राख्यौ भित्र भित्रै आफुलाई मृत्यु को ओच्छ्यानमा राख्यौ तिमीले
मलाई यति ठुलो सजाय किन दियौ सगुन तिमीलाई मेरो ख्याल आएन कि सगुन बिनाको
जिन्दगी
सुगमको बेहाल हुन्छ भनेर ?? सुगम बुलडक्यान्सर भए पछि चाहेर पनी बाच्न
सकिन्न मैले गरेको गल्तिलाई यउटा सानो भुल संझेर माफ गरिदेउ सुगम ??????
अचनाक सगुनको धड्कन बड्न थाल्यो उनको नाक मुख बाट रगतको भेल बग्न थाल्यो
सगुनको दुई नयनले एकोहोरो हुदै संसार नियाल्यो सगुन?? सगुन ?? सगुन
????????????? म चिचाई रहे तर उनिले मेरो आवाज सुनिनन् उनिले मलाई सदा
सदाको लागि छोडेर गईन सदा सदाको लागि मेरि
सगुनले मलाई यो संसारमा यक्लो बनाई छोडेर गईन दिपक उनि मात्र दुई दिनको
पाहुँना बनिन दिपक ?? दिपक ले सुगमलाई संझाउदै ....... सुगम दुख लाग्यो
तिमीमा घटेको घट्नाले आफुलाई समाल बिगतमा घटेका घट्नालाई बिर्सेर नयाँ
सिर्जना सुरु गर्नु पर्छ जिन्दगी खोलाहो कहिले बर्खाको भेल बन्छ त कहिले
तलाउको ताल ? हो दिपक काठमाण्डौमा उनको यादले पच्छाई रयो यसैले आफ्नो गाउँ
घर संझेर फर्कि आयको छु ??
सुगम अब घर जाउ बाबा आमाले सन्तानको मुहारमा निरास हैन खुशि देख्न
चाहान्छन तिमी कम्जोर भयौ भने बाबा आमाको मन रुन्छ ,? हो दिपक म बाबा
आमालाई दुखि बनाउन चाहाँन्न तर सगुन पर्तिको माया भने मेरो मनमा अम्मर बनि
रहने छ
जानकी जानु
प्रदेशी