दमौली स्थित सेती मादी नदिमा तैरी रहेको अवस्थामा एक ब्यक्ति को सव फेल परेको छ । आज बिहान नदिमा सव देखेपछी स्थनिया बासीले प्रहरीलाई जानकारी गराएका थिए । सबको अनुशन्दान गर्दा सब बन्दिपुर गा बी श घरभै हाल व्यास नगरपालिका ओड न २ बस्दै आएका बर्षा ४६ का भिम गुरुङ रहेको बुझिएको छ । उन्को सव मादी र सेती संगम भन्दा केही तला नदिमा तैरी रहेको अवस्थामा फेला परेको थियो । उन्को सबलाई पोस्टमार्टमका लागि दमौली अस्पतलमा रखियेको छ । उन्को मृत्युको कारण बारे अनुशन्दान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनायको छ