बैतडी, जेष्ठ १४
गणतन्त्र दिवको पुर्वसन्ध्यामा आज जिल्ला
अस्पताल बैतडीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला किकास
समिति बैतडी तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्याललयको आयोजना
बिरामीहरुलाइ फलफुल बितरण गरिएको हो । जिल्ला अस्पताल बैतडीमा रहेका ६
बिरामीहरुलाइ निर्धारित कार्यक्रम अनुशार फल फुल बितरण गरिएको गणतन्त्र
दिवस मुल सारोह समितीले जनाएको छ । जिल्ला अदालतका न्याधिस हिमालय राज
पाठक,सहायक प्रमुख जिल्ला अधिकारी हरि राज बिष्ट स्थानिय विकास अधिकारी
महेश बराल, बैतडीका प्रहरी नायव उपरिक्षक बिष्णु कार्की लगायतको टोलीले
अस्पतालमै गएर फलफुल बितरण गरिएको हो । यसका साथै आजै नगर सरसफाइ गरिएको छ ।