नेपाल बन्दको प्रभाब भन्सार बजारमा,,,,,,,,जातिय
राज्यको बिरोधमा क्षेत्री तथा ब्राह्मण समाजले गरेको बन्दको प्रभाब
भन्सारमा पनि परेको छ!भन्सारका बयोब्रिद्ध समाजसेवी गुणाकान्त सापकोटा को
अगुवाइमा भन्सार बजारमा बसोबास गर्ने क्षेत्री तथा ब्राह्मण समाजले हिजो र
आज २ दिन भन्सार बजारमा चल्ने कुनै पनि यातायातको साधन चल्न
दिएनन्!क्षेत्रि,ब्राह्मण लगायत दश जातिलाई 'अन्य'जाती बाट हटाइ आदिबासी मा
सुचिक्रित गर्ने माग शाहीत निस्केको जुलुसले भन्सार बजार ठप्प पारेको
छ!भन्सार बजारका युवा अगुवा बिष्णु अधिकारई भन्नुहुन्छ"हाम्रो माग भनेको
जातिय आधारमा देशलाई टुक्राउन पाईदैन "संबिधान घोषणा हुने म्याद नजिकिदै
गर्दा भएको यो बन्दले सर्बसाधारण लाई भने नराम्रो असार पारेको छ!