काठमाडौं, जेठ १८ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले
प्रधान मन्त्रीलाई मन लागेका बेला संविधान सभाको चुनाव गर्ने हो र भन्ने
प्रश्न गरेका छन्। उनी मन लागेका बेला चुनाव घोषणा गर्दै जाने, अनि हामीले
लुरुक्क स्वीकार गर्नुपर्ने ?- उनले भनेका छन्।उनैले पठाएका एसएमएस म्यासेजमा भनिएको छ- यसका लागि सर्वदलीय सहमति चाहिन्न ? किन लत्रिनुपर्यो हामीले ?