कालिका एफएमका नवलपरासी सम्बादाता हरि शर्मामाथी निर्घात कुटपिट, कुटपिटको कालिका एफएमद्वारा निन्दा...........
बिद्रोही गिरी
संयुक्त थारु संर्घष समिति नवलपुरले नवलपरासीको डण्डामा गरेको बिरोध सभामा समाचार संकलन गरेर फर्किदै गरेका कालिका एफ.एमका पत्रकार हरि शर्मालाई थारुयुवाहरुले बासा नजिकै सडकमा निर्घात कुटपिट गरेका छन् ।पत्रकार परिचयपत्र देखाउँदा समेत थारु युवाले शर्मा माथि लाठ्ठी प्रहार गरेका थिए । लाठ्ठी प्रहारबाट शर्माको दायाँहात भाँचिएको छ । शर्मा सवार मोटरर्साईकलमा समेत आगजनी भएको छ । 'राजमार्गमा रोकेपछि पत्रकार हुँ भन्दै परिचय पत्र देखाउदा एल्टै परिचय पत्र च्यातेर फालिदिए' शर्माले भन्नुभयो । शर्माको पृश्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिब पुरुषोत्तम सुवेदीले बताउनु भयो ।यसैबीच सम्बादाता शर्मा माथि भएको आक्रमणको कालिका एफएमले निन्दा गरेको छ । पत्रकारहरुलाई निर्बाद रुपमा सडकमा आवात जावत गर्न दिनेँ आँफैले बनाएको नियम बन्दकर्ता थारुहरुले उल्लङ्घन गरेको भन्दै एफएमले अराजक नबन्न आन्दोलनकारीलाई आग्रह गरेको छ । साथै र्घाईते संबादाता शर्माको श्रि्र स्वास्थ्य लाभको कामना समेत गरीएको छ ।यस्तै शर्मामाथीको आक्रमण सिंगों प्रेस माथि भएको नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले बताउनु भएको छ । प्रेस चौतारी, नेपाल प्रेस युनियन , क्रान्तिकारी पत्रकार संघ नवलपरासीले शर्माको आक्रमणले पत्रकार असुरक्षित भएको भन्दै सुरक्षाको ब्यबस्था गर्न सरकार संग माग गरेको छ