कतार भलिवल एशोसियसनद्धारा संचालन गरिएको ८ देशका अप्रवासी कामदारहरु विच खेलाइएको भलिवल खेल प्रतियोगितामा नेपालले दोस्रो स्थान हाँसिल गर्न सफल भएका थिए । सोही अवसरमा नेपाली नियोग दोहाकतारले नेपाली भलिवल खेलाडीहरुलाई यही ६ मार्च शुक्रवारका दिन नियोगमा एक कार्यक्रम गरि कार्यवाहक राजदूत श्री जय वहादुर छाङछा राईज्यूले खेलाडीहरु खेलको क्रममा सहयोग गर्ने सहयोगी तथा अफिसियल टिम लगायत पत्रकार सम्पूर्णलाई सम्मान गर्नु भएको थियो । तस्वीर : प्रेम लामा