निमकान्त पाण्डे दुबई, नयाँ बर्षको दिनमा
आदिवासी जनजाती युवापरिसद युएईले आफ्ना परम्परागत आदिवासी जनजातिका जातिय
पारीकार चखाउदै २०६८ लाई विदाई र नव बर्ष २०६९ लाई स्वागत गर्दै भब्य
रुपमा आफ्नै नेपाली मौलिकता अनुसार मनाएको छ ।
आवुधावीक बिर्टिस एम्बेसी पछाडिको पार्कमा सम्पन्न भएको युएईमा रहेका प्रमुख संघ सस्थाहरुको प्रतिनिधि र दर्जनौ प्रवासी आदिवासी जनजातीहरु एव उल्लेखनिय गैर आदिवासी जनजातीहरुको एतिहासिक शुभकामना समारोहको सभापतित्व परिषदका अध्यक्ष हरी घर्तीमगरले गरेका थिए भने स्वागत भाषाण परिषदका उपाध्यक्ष आसिस राई र मोहन कुमार तामाङ्ले गरेका थिए ।
महासचिव विनोद राईले सन्चालन गरेको उक्त
अतेन्तै मनमोहक रमणिय बातावरणमा आरम्भ भएको नव बर्ष २०६९ को शुभकामना आदान प्रधान कार्यक्रममा विभिन किसिमका सास्क्रिती कार्यक्रम सम्पन्न भएको थियो । आदिवासी जनजातीका भाषा धर्म सस्क्रिती सम्रक्षण गर्ने र सामाजिक रुपान्तरण गर्दै जातिय नैसर्गिक जन्म सिद्द हक अधिकार चेतना अभिव्रिदी गर्ने सवालमा परिषद दुर्त गतिमा कृयाशिल रहेको परिषद अध्यक्ष हरी घर्तिमगरले बताए ।
अन्त्यमा कार्यक्रममा उपस्थित अधिकासले परिषद निर्माण भएको छोटो अवधिमानै अतेन्तै रचनात्मक कामहरु गरेर प्रभासमा प्रसम्सा बटुलेकोमा परिषदलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा सह कोस अध्यक्ष दीपेन्द्र राईले कोसको आयब्यय विबरण प्रस्तुत
गरेको थिए भने अतिथी दुर्गादत्त पोख्रेलले नब बर्षको शुभकामना मन्तव्य
दिनु भएको थियो । मार्च
१५ गते आफ्नो ९ बुदे घोषणा पत्र जारी गर्दै निर्माण भएको आदिवासी जनजाती
युवापरिसद युएईले आफ्नो एक महिने बाल्य अवस्थामानै मार्च ३० मा युएईको
राजाधानी आबुधावी स्थित केरेला हलमा पत्रकार सम्मेलन गरी आदिवासिजनजाती
युवा परिषद गठन गर्नुको औचित्य प्रस्ट पार्दै नेपालमा राजनैतिक परिवर्तनमा
आदिवासी जनजातीहरुको भूमिका,पहिचानलाई प्रधान र सामर्थ्यलाई सायक मानेर
राज्य पुनर सम्रचना एव राज्य सक्तिको बाडफाड्को सवाल र प्रवासमा आदिवसी
जनजातीहरुको एकता र यसको आवश्यकअता जस्ता ३ समसामियिक बिषयमा विभिन्न
राजनैतिक् दलका प्रतिनिधि,पत्रकार,समाजसेवी,बु द्दीजिवी एवम प्रभासमा रहेका नेपालीहरु विचमा अन्तर्कृया चलाई सकेको छ ।