नारायण सापकोटा
८ बैशाख चितवन । राज्य पुनसंर्रचनाको विषयलाई लिएर दलहरु बीच छलफल भैरहेको बेला प्रदेश निमाणर््ँको विÈयका सामुहिक धारण्ाँ बनाउन आज देखि पूर्वी चितवनको रत्ननगरमा थारु राष्ट्रिय गोलमेच सम्मेलन सुरु भएको छ । सम्मेलनको उपप्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छेदारले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उप प्रधान तथा गृहमन्त्री गच्छेदारले जातीय, संस्कृति र ऐतिहासिक पहिचान सहितको संघीयता निर्माण्ँका लागि हात्तीबन बैठकमा प्रमुखदलहरु बीच सहमति भैसकेको बताउनु भएको छ । पहिचान सहितको संघियता नभए संविधान थारुहरुलाई मान्य नहुने उहा“ले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यÔ राजकुमार लेखीले जाती, भाÈा, संस्कृति, भौगोलीक सुगमता, जनसंख्या र ऐतिहासीक पृष्ठभूमिका आधारमा राज्यको पुर्नसंरचना हुनुपर्ने बताउनु भयो । थारु कल्याण्ँकारिण्ँी सभा, थारु राष्ट«िय मुक्ति मोर्चा लगायत ९ वाट जातीय संघठनको थारु संयुक्त संघर्È समितिले सम्मेलनको आयोजना गरेको हो । भोली सम्म चल्ने गोलमेच सम्मेलनमा देशका २४ जिल्लामा रहेका २ सय जना थारु पार्टी प्रतिनिधी, विभिन्न संघ संगठन ,संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
थारु कल्याण्ँकारिण्ँी सभाका अध्यÔ चन्द्रकुमार चौधरीको अध्यÔतामा भएको उद्घाटन कार्यक्रममा थरुहट तराई पार्टी नेपालका अध्यÔ लक्ष्मण्ँ थारु , नेपाल लोकतान्त्रिक समाजवादी दलका अध्यÔ उपेन्द्र गच्छेदार व्यवस्थापिका संसद अन्र्तगत प्राकृतिक श्रोत साधन समितिकी अध्यÔ शान्ता चौधरी, सदस्य एमव सभासद रुकमिण्ँी चौधरी, सभासद सन्तोÈ चौधरी,पूर्वमन्त्री गोविन्द चौधरी लगायतले थारुहरुको पहिचान सहितको संघीय संविधान वन्नु पर्ने वताएका थिए । सम्मेलन भोली सम्म चल्ने छ