राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बाबालिकालाई बुधबार बुटवल नगरपालिका ५ को वडा कार्यालयमा भिटामिन ए क्याप्सुल र जुकाको औÈधी खुवाउदै महिला स्वास्थ्य स्वयं सेबिका ईन्दिरा ज्ञवाली । २ दिनसम्ममा ६ महिनादेखि पा“च बर्Èका झण्डै ३३ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल जुकाको औÈधी खुवाउने कार्यक्रम छ ।
तस्वीर :कपिल ज्ञवाली