सुबास लामिछाने,
चितवन २० चैत । हरेक वर्ष चैते दशैको अवसर पारेर चितवनको माडिमा लाग्ने गोद्धक मेला आज सकिँदैछ । हरेक वर्ष चैते दशैको अवसर पारेर पाँच पाण्डव उपभोतmा समितिको आयोजनामा माडीको गर्दी पाचपाण्डवमा गोद्धक मेला लाग्ने गर्दछ । आज सकिने मेलामा चितवन, नवलपरासि, मकवानपुर, वारा, पर्सा र भारतको विहारलगायतका स्थानबाट भक्तजनहरु आउने गरेका छन् ।
आज मेलाको अन्तिम दिने भएकोले बिहानैदेखि भक्तजनको भिडभाड बढेको छ । पैराणिक कथन अनुसार पञ्चपाण्डवले तपोभुमिका रुपमा प्रयोग गर्ने गरेको बताईन्छ । गोद्धक मेलामा ७० वटा स्टलहरु राखिएको छ ।
आज मेलाको अन्तिम दिने भएकोले बिहानैदेखि भक्तजनको भिडभाड बढेको छ । पैराणिक कथन अनुसार पञ्चपाण्डवले तपोभुमिका रुपमा प्रयोग गर्ने गरेको बताईन्छ । गोद्धक मेलामा ७० वटा स्टलहरु राखिएको छ ।