नवराज विक(अटल),
११ बैशाख दोहा कतार । वैदेशिक रोजगारीको शिलसिलामा करिक ५ बर्षको कतारको बसााई सगै दुम्किबास–२ नवलपरासीका २८ बर्षे रबिन्द्र परियार जो शरीर मा रगत नै उत्पन्न नहुने गम्भिर रोगका सिकार भएर भरतपुर क्यान्सर अस्पताल नेपालमा उपचार हुन नसकेर हाल भारतमा लैजानु पर्ने भएको छ । उपचार का लागी महङ्गो खर्च लाग्ने हुदा, दयनिय घरायसी स्थिति भएका परियार हाल पैसाको अभावमा जिवन र मरण दोसाधमा छन् ।
