Responsive Ad Slot

latest

नेपालको शान्ति प्रकृयामा महत्वपूर्णप्रगति भएको चीनको प्रतिकृया I

Thursday, April 19

/ by Admin BHOLA THAPA

७ बैशाख काठमान्डौ ।  एकीकृत नेकपा माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने विषयमा भएको प्रगतिलाई चीनले शान्ति प्रकृयाको एउटा महत्वपूर्णप्रगतिभन्दै स्वागत गरेको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ वेइमिनले जारी गर्र्न भएको वक्तव्यमा छीमेकी मित्र भएको नाताले चीनले दलहरुबीच निरन्तर संवादबाट राजनीतिक सहमति खोज्दै नेपालको नयाँ संविधान लेखन,शान्ति प्रकृयालाई निर्धारित समयमै पूरा गर्न तथा राजनीतिक स्थिरता र आर्थिक विकासको दिशामा मुलुकलाई डो¥याउन सफल हुने विश्वास व्यक्त गरिएको छ ।

 नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डताका साथै शान्ति, स्थिरता र समृद्धिका लागि चीनले सदैव सहयोग र समर्थ गर्ने वक्तव्यमा भनिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI