चितबनमा पनि बिद्यालय भर्ना अभियान सुरु ।
नारायण सापकोटा
३ बैसाख चितबन ।हिजोदेखी शुरु गर्ने भनिएको बिद्यालय भर्ना अभियान आजबाट मात्रै शुरु भएको छ ।बिगत केही बर्ष देखी बैशाख २ गते शुरु गरिने आजबाट मात्रै औपचारीक रुपमा शुरु भएको हो ।
चितवनमा पनि आजैबाट बिद्यालय भर्ना अभियान शुरु गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो । कार्यालयको तथ्याङ अनुसार बिद्यालयको पहुंचमा नआएका बालबालिकाहरुको संख्या ४.५ प्रतिशत छ । तर यो बर्ष यो संख्यालाई घटाएर २.५ प्रतिशतमा झार्ने योजना रहेको उहांले जानकारी दिनुभयो । योजना अनुरुप अभियानलाई प्रभावकारी बनाउन स्रोत केन्द्रहरुमा स्रोत ब्यक्तिहरु संग छलफल गरी कार्ययोजना समेत बनाएको कार्यालयले जनाएको छ ।
अभियान अन्तर्गत सडक नाटक,सचेतना अभियान र घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यस्तै अधिंकास बिद्यार्थीहरु भर्ना भएपनि कक्षा छोड्ने भएकाले नियमीतताका लागि बिद्यालयको भौतिक अवस्था सुधार छात्रा मैत्री बिद्यालयलाई पनि जोड दिएको छ ।
सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१५ भित्र सबै बालबालिकालाई प्राथमिक शिÔा दिने लक्ष्य सहित भर्ना अभियान शुरु भएको हो । यस अभियान अन्तर्गत आउ“दो १४ गतेसम्म विद्यालयका बालबालिका भर्ना गर्ने र यो अभियान बैशाखभरी नै चलाउने योजना छ । यस वर्È भर्ना अभियानमा बिद्यालयको पहुंच बाहिर रहेका देशभरका ४० हजार बालबालिकालाई विद्यायालय ल्याउने लक्ष्य राखिएको छ । शिÔा विभागले यसवर्È भर्नादर कम भएका ३५ जिल्लाका लोपोन्मुख तथा सिमान्तकृत २३ जातिका बालवालिकालाई विद्यालयसम्म ल्याउन बिशेÈ कार्यक्रम सञ्चालन गरेको छ ।

सरकारले दलित विद्यार्थीलाई बाÈिर्क ५ सय, कम्लरीलाई छात्रावासमा ३ हजार र घरबाटै जानेलाई तहअनुसार १५ सय देखि १८ रुपैंयासम्म छात्रवृति दिने गरेको छ । यसैगरी दुर्गममा छात्रा, दलित र सीमान्तकृतलाई मासिक २५ सयका दरले आवासीय छात्रवृत्ति, मावि तहका छात्रालाई १७ सय र निमाविकालाई ४ सय रुपैंया उपलव्ध गराईने विभागले जनाएको छ ।त्यस्तै शैक्षिक सामाग्री र बिद्यालय मैत्री बाताबरणलाई पनि बिशेष जोड दिईएको छ ।
चितबनमा २ लाख ३२ हजार ६ सय ५६ मतदातको नामावली प्रकाशन
नारायण सापकोटा
३ बैसाख चितबन । फोटोसहितको मतदाता नामावली सङकलन गरेको वर्È दिनपछि जिल्ला निर्वाचन कार्यालय चितवनले आज पहिलो पटक फोटो सहितको मतदाता नामावली प्रकाशन गरेको छ ।पहिलो चरणमा दर्ता भएका २ लाख ३२ हजार ६ सय ५६ मतदातको नामावली प्रकाशन गरिएको हो । जसमध्ये १ लाख ९७ हजार ४७ जना पुरुष र १ लाख २२ हजार ९ सय ९ महिला रहेका छन् । मतदाता नामावली संकलनमा दर्ता भएका यी मतदाताहरुले अब क्रुटि सच्चाउन तथा दाबी बिरोध गर्न पाउनेछन् ।
कार्यालयले दोस्रो चरण अन्तर्गत हिजोदेखी पुन मतदाता नामावली संकलनको काम शुरु गरेको छ । निर्वाचन कार्यालय चितवनले संकलन गरेको यो मतदाता संख्या ६० प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकृत निर्वाचन अधिकृत बद्रीनाथ गैह्ेले जानकारी दिनुभयो ।मतदाता नामावलीमा समाबेश हुन बिभिन्न कारणले छुटेका अनुमानीत १ लाख ३० हजार ७ सय ७८ मतदाताहरु लाई समाबेश गरिने कार्यालयको योजना छ ।
आवाज फारम भरेर पनि दर्ता गर्न नआएका,नागरिकता नलिएका,जिल्ला तथा देश बाहिर रहेका कारणले यो संख्यामा मतदाता छुटेको अनुमान गरिएको छ । पुन गरिने मतदाता नामावली संकलनमा २५ हजार ७ सय ६८ जना मतदाताहरु थपिने अनुमान गरिएको अधिकृत गैह्ेले बताउनुभयो । आगामी निर्वाचनलाई स्वच्छ निश्पक्ष र धांधली रहित बनाउने उदेश्यले निर्वाचन आयोगले देश भरी नै फोटो सहितको मतदाता नामावली संकलन गर्न शुरु गरेको हो । निर्वाचन कार्यालय चितवनले जिल्लाका बिभिन्न गाबिसहरुमा छैठौ चरण सम्मको कार्यक्रम गरी अन्तिम मतदाता नामावली असार मसान्त सम्म प्रकाशन गर्ने जनाएको छ ।
राप्ती नदीमा ४० वटा गोही छाडियो
नारायण सापकोटा
बैसाख ३ चितबन- १७ औ राष्ट्रिय वन्यजन्तु सप्ताहको तेस्रो दिन आज चितवनको कसरा स्थित राप्ती नदीमा ४० वटा गोही छाडिएका छन् ।कसरास्थित घडियाल संरÔण्ँ केन्द्रबाट ०६१र६२ साल ब्याजका गोहीलाई प्रमुख जिल्ला अधिकारी गण्ँेशराज कार्की, प्रहरी प्रमुख भुपालकुमार भण्डारी, बार्डेन झमकबहादुर कार्की, चितवन राष्ट«िय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यÔ यमबहादुर परियार, संरÔण्ँकर्मी र पत्रकारहरुको उपस्थितिमा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।
चितवनमा प्रत्येक वर्È वन्यजन्तु सप्ताहको अवसरमा कसरामा रहेका गोही राप्ती नदीमा छाडिने गरिएको छ ।तर ती गोहीहरुको संरक्षण भने हुन सकेको छैन् ।
सुरक्षाको माग गर्दै ज्ञापन पत्र
नारायण सापकोटा
बैसाख ३ चितबन । पत्रकारहरुको सुरक्षाको माग गर्दै प्रेस चौतारी नेपाल चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा आज ज्ञापन पत्र वुझाएको छ ।
प्रेस चौतारी बारा शाखा अध्यक्ष सुवाशप्रसाद साहलाई नचिनेका व्यक्तिले यही वैशाख १ गते आक्रमण गरी घाइते वनाएको विरोध गर्दै प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउदै प्रेस चौतारी चितवनका शाखा अध्यक्ष शालिग्राम नेपालले स्वतन्त्र प्रेस माथि श्रृङखलावद्ध रुपमा हुने गरेको आक्रमणको विरोध गर्दै पत्रकारको सुरक्षा प्रति सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो । साहलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाई कानुनी दायरामा ल्याउन उहांले आग्रह गर्नुभयो ।ज्ञापन पत्र वुझ्दै जिल्ला प्रशासन कार्यालयका उप सचिव रामराज सुवेदीले पत्रकारहरुले उठाएको माग प्रति प्रशासन गम्भिर रहेको बताउनु भयो ।उहांले ज्ञापन पत्रलाई गृहमन्त्रालय सम्म पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । आक्रमणको विरोधमा चितवन सहित वारा, पर्सा रौतहट, मकवानपुर जिल्लाका प्रशासन कार्यालयमा पनि ज्ञापनपत्र वुझाइएको छ ।