Responsive Ad Slot

latest

ओमान नेपाली एकता समाज केन्द्रिय समितिको नव बर्ष २०६९ को शुभकामना कार्यक्रम सम्पन्न I

Sunday, April 15

/ by Admin BHOLA THAPA
                                                शालीकराम आचार्य  ३ बैसाख ओमान (मस्कट) । ओमानका प्रवासी नेपालीहरुले पनि नेपालमा लगानिको पूर्ण  अवसर सिर्जना गरी एन.आर.एन.ए. नभई प्रवाशी नेपालीको  सामुहिक कोष मार्पmत नेपालमा लगानी गर्न तयार  ओमान, मस्कट १३ अप्र्रेल २०१२ नव बर्ष २०६९ कोआगमनले नेपालको संबिधान निर्माणको पव्रmीयालाई राष्ट्रिय अखण्डताको रक्षा गदै प्रवासी नेपालीहरुको अधिकार र प्रतिनिधित्वको ग्यारेन्टि गर्दै अंगाडी बढोस् भन्ने कामना गर्दै देश विदेशमा रहनु भएका सम्पूर्ण श्रमजिवि नेपालीहरुमा हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दछौं ।

यी शब्दहरु ले प्रर्वाशी नेपालीहरु लाई  नेपालको संबिधान निर्माणको लागी कति चिन्ता रहेछ र नेपालमा नेपालीलाई चाहीएको  संबिधान  राष्ट्रिय अखण्डताको रक्षा गदै प्रवासी नेपालीहरुको अधिकार र प्रतिनिधित्वको ग्यारेन्टि सहित हुनु पर्नै आवाजहरु गुन्जाउंदै ओमान नेपाली एकता समाजको  नबवर्ष  २०६९ को शुभकामना काईक्रममा  बोलिएको थियो ।  ओमान नेपाली एकता समाज केन्द्रिय समितिको    शालिकराम आर्चयाले संचालन गरेको उक्त नबवर्ष  २०६९ को शुभकामना कार्य्रममा  धनबहादुर क्षेत्री  अध्याक्षता रहेको  केन्द्रीय समिती तथा  एरीया समितिका अध्यक्ष उपाधक्ष्य सचिव कोशा अध्यक्ष र सदस्यहरुको साथै ओमानका प्रवासी  नेपालीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम नबवर्ष  २०६९ को शुभकामना बिषेश भए पनी पुरै कार्यक्रममा संघीयताको बिरोधमा चर्को शोर उठाएका थिए प्रवासी नेपालीहरु ले देश भित्र चलीरहेका संघीयताको बिरोधमा प्रर्वाशी नेपालीहरु  ओमान नेपाली एकता समाजको साथ ऐक्यबध्दता जनायका थिय ।  ओमानका प्रर्वाशी नेपालीहरु ले पनि नेपालमा लगानिको पुर्ण अवसर सृर्जना गरी  एन. आर. एन. ए. नभई प्रवाशी नेपालीको सामुहिक कोष मार्पmत  नेपालमा लगानी गर्न तयार रहेको जानकारी गराए यश कामको लागी उनिहरु लागीपरेर एसै बर्ष भित्रनै प्रताव नेपाल सरकारको बेन्चमा पुराउने जानकारी दिएका थिए  ।
Don't Miss
© all rights reserved
made with by netKUTI