पशुपती श्रेष्ठ/ टेकराज थापा
दोहा कतार - प्रबासमा अर्घाखाँचीबासी सबै एक होऔ समाजका लागि केही गरौ भन्ने आभिप्राय
साथ संगठित अर्घाखाँची सेवा समाज दोहा कतारले पहिलो मासिक भेला १३ अप्रिल का दिन सम्पन्न गरेको छ
आफु त बाचिएको छ अरुलाई पनि बचाउ भन्ने ठुलो मनसायले गत केहीदिन
पहिले प्युठान वाङे कि ६ वर्सिया वालिका बिमला पुन घर नजिकै दोजरले बाटो खन्दै गरेको हेर्न
साथीहरु सँग दोडिदै जादा घर नजिकै रहेको डर लाग्दो भिरबाट लडेर गम्भिर घाइते
भएकी वालिकाको टाउकोमा चोट लागेर अर्घाखाँची जिल्ला अस्पातलमा
लगिएको थियो तर अर्घाखाँची अस्पातलले यहाँ उपचार हुन नसक्ने बताए पछी भैरहवा रिफर गरेको थियो|
गरीब परिवारमा जन्मिएकी बिमला घरको आर्थ्रिक अवस्था एकदमै नाजुक रहेको कारण बिपन्न परिवारले उपचार
गर्न सकेनन|
भन्ने समाचार अर्घाखाँची डट्कम् ले प्रकाशित गरेको थियो उक्त समाचारलाई आधार मानि कतारमा
नबगठित अर्घाखाँची सेवा समाज कतारले बिभिन्न फेसबुक पेजमा सुचना प्रभा गरी कतारमा रह्नु भएका बिभिन्न
जिल्लाका साथीहरुको सह्योग तथा समाजका सद्स्यहरुको सहयोगमा
कतारी १०२२ रियल सन्कलन गरीएको छ र सो रकमा २/३ दिन भित्रमा पठाउने तयारीमा रहेको समाजका अधक्ष्य

भुबन केसी ले जानकारी दिनु भयो| कार्यक्रम समाजका सल्लाकार युबराज पोख्रेल को सभापतित्व अधक्ष्य भुबन केसी को सन्चालन
सचिब पशुपती श्रेष्ठको स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रममा नब बर्ष २०६९ को उपलक्ष्मा समाजका अध्यक्ष भुबन केसी
सचिब
पशुपती श्रेष्ठ , सद्स्य यूबराज पाण्डे, टेक राज थापाले हातमा हात काधमा
काध मिलाई हाते मालो गरी समाजलाई अगाडि बढाउन सबै को साथ रहोस्
भन्दै शुभकामना दिनु भएको थियो