तनहुँ चैत्र २८- इतनहुँ डट कमका सम्पादक कृष्ण न्यौपाने माथी अज्ञात समुहले सोमबार साँझ
कुटपीट भएको छ । व्यास १० शान्तिनगर स्थित घरबाट कार्यालयतर्फ आउदै गरेका
न्यौपानेलाई साडे ७ बजेको समयमा पशु सेवा कार्यालय र बाराही आवसिय
माध्यमिक विद्यालयको नवनिर्मित भवन बिचको ओरालोमा २ जनाको समुहले कुटपीट
गरेका हुन् । पत्रकार न्यौपाने नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य र
कारोबार दैनिकका तनहुँ संवाददाता समेत हुन् ।
'म अध्यारोमा मोबाइल बालेर उक्लदै थिए' उनले भने 'मलाई एक्कासी आक्रमण गरे
आक्रमणकारी चिन्न सकिन ।' लोडसेडिङको समयमा भएको आक्रमणबाट पत्रकार
न्यौपाने सामान्य घाइते भएका छन् । आक्रमणको क्रममा उनको चस्मा फुटेको छ
भने आक्रमणकारी समुहले पत्रकार न्यौपानेको मोबाइल लुटेर लगेका छन् ।
घटना लगतै केही पत्रकार सहित प्रहरी घटनास्थलमा पुगेपनि आक्रमणकारीहरु
फेला पर्न सकेनन् । आक्रमणकारीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी
कार्यालय तनहुँले जनाएको छ । सम्पादक न्यौपाने माथी भएको आक्रमणको तनहुँ खबर डटकम घोर भत्स्रना गर्दै आक्रमणकारीलाई पक्राउ गरी आवश्यक कारर्वाहीको
माग गर्दछ ।
रेडियो ढोरवाराही ८८.२ मेगाहर्ज
दुलेगौंडा ७, तनहुँ
मिती ः २०६८÷१२÷२८
प्रेश विज्ञप्ती
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य,प्रेश चौतारीका तनहुँ शाखाका कोशाध्यक्ष पत्रकार कृष्ण न्यौपानेमाथि सोमबार साँझ अज्ञात समूहबाट भएकोे सांघातिक आक्रमणको रेडियो ढोरवाराही ८८.२ मेगाहर्ज भत्र्सना गर्दछौं ।
पत्रकार माथि भएको यस प्रकारको आक्रमणको हामी घोर निन्दा गर्दै आक्रमणकारीको तत्काल पहिचान गरि कडा कारवाहीका लागी प्रशासनसँग माग गर्दछौं । र न्यौपानेको सिघ्र सवास्थ्यलाभको कामना गर्दछौ ।
पत्रकार न्यौपानेको लुटिएका सञ्चार सामग्री र नगद न्यौपानेलाई उपलब्ध गराई आक्रमणकारीलाई कडा कार्वाहीको माग गर्दछौं ।
तेजप्रसाद वाग्ले
स्टेशन म्यानेजर
स्टेशन म्यानेजर
ldlt M @)^*÷!@÷@*
ljifo M– k|]; lj1lKt
kmf]6f] kqsf/ dxf;+3–g]kfn, tgx'F zfvfsf sf]iffWoIf Pj+ sf/f]jf/ b}lgssf
tgx'F ;+jfbbftf tyf nf]sjf0fL b}lgsdf sfo{/t kqsf/ >L s[i0f Gof}kfg] dfly ;f]daf/ ;fFem c1ft ;d"xaf6 ul/Psf] ;f+3flts cfqmd0fk|lt kmf]6f] kqsf/
dxf;+3–g]kfn, tgx'F zfvf 3f]/ lgGbf / eT;{gf ub{5 . Jof; !), zflGtgu/ l:yt
3/af6 sfof{notkm{ cfpFb} u/]sf Gof}kfg]nfO{ lhNnf kz' ;]jf sfof{no / af/fxL cfjl;o
dfWolds ljBfnosf] gjlgld{t ejg larsf] cf]/fnf]df @ hgfsf] ;d'xn] s'6kL6 u/L
pgsf] ;fyaf6 df]afOn, gub nufotsf ;fdlu| n'l6Psf] 5 . kqsf/ s[i0f Gof}kfg]dfly
cfqmd0f ug]{ cfqmd0fsf/LnfO{ tTsfn kqmfp u/L s8f sfg"gL sfjf{xL ug{ dxf;+3
hf]8bf/ dfu ub{5 . ;fy} n'l6Psf ;~rf/ ;fdu|L / gub kqsf/ Gof}kfg]nfO{ pknAw
u/fO{ cfqmd0fsf/LnfO{ s8f eGbf s8f sfg"gL sfjf{xL ug{ hf]8bf/ dfu ub{5 .
=======================
gf/fo0f v8\sf
cWoIf
kmf]6f] kqsf/ dxf;+3–g]kfn
tgx'F zfvf