कपिल ज्ञवाली
बुटवल, २५ चैत । साहित्यकार तथा शिक्षाबिद् जगत बहादुर जोशीको स्मृृतिमा आज बुटवलमा शोक सभा सम्पन्न भएको छ । जोशीको चैत्र २३ गते असामयीक निधन भएको हो । रुपन्देहीमा क्रियाशिल साहित्य संगम बुटवल, प्रगतिशिल लेखक संघ, सुब्बेनीआमा रतनबाई खाती प्रतिष्ठान, सिद्धार्थ साहित्य परिषद्, सिर्जनशील साहित्यिक समाज, बुटवल साहित्य कला प्रतिष्ठान, जिबराज आश्रीत स्मृति प्रतिष्ठान बुटवलको संयुक्त आयोजनामा स्मृति सभा भएको हो ।