कपिल ज्ञवाली
बुटवल २० चैत ।प्राकृतिक योग तथा चिकित्सा केन्द्र सैनामैना बनकट्टा रुपन्देहीको आयोजनामा आजदेखि एकहप्ते निःशुल्क प्राकृतिक उपचार तथा योग शिबिर शुरु भएको छ ।शिबिरमा मधुमेह,ढाड कम्मर दुख्ने, प्यारालाईसेस लगायतका रोगिहरुलाई प्राकृतिक रुपमा उपचारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।
बुटवल १४ स्थित नवरत्न बोडिङ स्कूलको प्राङ्गढमा संचालित शिबिरमा डा. एसके धिताल,डा धुर्बं्र घिमिरे,डा जमुना राज भण्डारी लगायतको टोलिले योग तथा बिभिन्न बिधिद्वारा निधान गरिरहेका छन् । २७ गते सम्म जारि रहने शिबिरमा करिब १ सयको सहभागिता छ ।
शिबिरमा कपिलबस्तुका स्थानिय बिकास अधिकारी चिरजीबि भण्डारीको उपस्थिती रहेको केन्द्रका अध्यक्ष राम प्रसाद भण्डारीले बताउनुभयो ।