३० चैत, काठमाण्डौ । लडाकुका विवादीत विषयमा सहमित जुटाउन समायोजन विशेष समितिले बनाएको कार्यदलको बैठक अहिले बसिरहेको छ । नयाँबानेश्वर स्थित लडाकु समायोजन विशेष समितिको कार्यालयमा जारी बैठकमा लडाकूको दर्जा मिलान, महानिर्देशनालय समिति गठन, छनौट समिति गठन लगायतका विवादीत विषयमा छलफल भईरहेको छ ।
कार्यदलले आज दिनभर छलफल गरी समायोजनका क्रममा अहिलेसम्म भएका विवादीत विषयमा सहमति जुटाउने र भोली बस्ने लडाकू समायोजन विशेष समितिको बैठकबाट अनुमोदन गरिने कार्यदलका एक सस्दस्यले जानकारी दिएका छन ।समायोजनका क्रममा रहेको विवादीत विषयमा सहमति जुटाउन बुधबार साँझ बसेको सेना समायोजन विशेष समितिको बैठकले माओवादीका बर्षमान पुन, काँग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीन रावल र फोरम लोकतान्त्रिकका जितेन्द्र देव सम्मिलित चार सदस्यिय नयाँ कार्यदल गठन गरेकेा थियो ।