ओमान नेपाली एकता समाज द्धारा १२३औं मजदुर दिवस मनाईयो ।
ओमान, -मस्कट) बैसाख १८ गते । अल खोइएर २७ अप्र्रेल २०१२का दिन संसारका मजदुर एक हौ“, पर््रवाशी नेपाली एक हौ“, श्रमिक का हक अधिकारको रक्षा गरौं भन्ने नाराका साथ १२३ औं मई दिवश मनाईयो । ओमान नेपाली एकता समाज केन्द्रिय समिति अर्न्तगत अल खोईएर एरिया समितीको आयोजनामा मई दिवश,, अन्तराष्ट्रीय मजदुर दिवश मनाएको छ ।
कार्यक्रम अल खोईएर एरिया समितिका अध्यक्ष बिष्णु अर्यालको अध्यक्षता तथा शालीक राम आचार्यको संचालन रहेको थियो साथै केन्द्रीय अध्यक्ष शोभाकान्त लामिछाने, घाला एरीया समितिका अध्यक्ष भानिस्वर जैसी, घाला एरीया समिति-बी)का उपाध्यक्ष सुभाष चौलागाई, खेलकुद समितिका सदस्य सुमन तामाङ्ग लगाएत सम्पुण एकता समाज परिबार का साथ प्रवासी जन समुहको उपस्थिती रहेको थियो ।
शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण बाट सुरु भएको कार्यक्रममा अध्यक्ष बिष्णु अर्यालले स्वागत मन्तब्य राखेका थिए तथा ओमान नेपाली एकता समाजका अध्यक्ष एवम अन्तराष्ट्रीय नेपाली एकता समाजका सदस्य शोभाकान्त लामिछाने ले मजदुर दिवशको १२३ वर्षको इतिहासका बिषयमा जानकारी दिएका थिए । मजदुर बिरोधी तत्व द्धारा युगौ युग देखी कसरी मजदुर हरुको शोषण गर्दै आएकोछ तथा श्रमिकहरुका हक अधिकार लाई कसरी हनन गरीएकोछ बिस्तार शहित जानकारी दिएका थिए ।
कार्यक्रममा संघीयताको प्रश्न गर्दर्ै संघीयताले नेपालमा नेपालीको अस्तित्व नै सखाप पार्ने चल खेल गरेको बताए तथा प्रवासी नेपालीहरुले संघीयताका बिषयमा उठाएका सबै प्रश्नहरु को जवाफ शोभाकान्त लामिछाने तथा शालीक राम आचार्यले दिएका थिए प्रवासी नेपालीहरु संघीयताको बिषयमा जानकारी पाएकोमा हषिर्त थिए साथै मजदुरहरुका अधिकार बारे आफुहरु अज्ञान रहेको तथा अरु कुनै संघ संन्था र समुहद्धारा यस्ता यस्ता ज्ञान वर्धक जानकारी नपाएको खुलासा गरेका थिए ।
शालीकराम आचार्य