Responsive Ad Slot

latest

हुरि बतासले जताजतै क्षती पु¥याएयो ।

Saturday, April 21

/ by Anonymous


राम बहादुर धामी
तनहुँ, ९ बैशाख
आज दिउँसो हावाहुरी संगै आएको असिना पानीले कास्कीको थम्कीमा ५० लाखको क्षती भएको छ । जिल्लाको थुम्की, हशंपुर र लमजुङ्गको ईशानेश्वर, भेलेर््टार लगायतका गाविस आसकापासका क्षेत्रमा मकै, चैते धान, बेमौसमी तरकारीमा क्षती पु¥याएको छ । कास्कीको थुम्की गाविस वडा ५ मा मात्र ५० लाख मुल्य बराबरको सुन्तला पूर्ण रुपले झरेको छ । आम्दनीको मुख्य श्रोतको रुपमा रहेको सुन्तलामा पूर्ण रुपमलृ नोक्सान हुन्दा थुम्की ५ का कृषकहरु चिन्तित बनेको स्थानीय महेन्द्र खनाल बताउनुभयो ।
यसैबीच.... आज दिउँसो परेको आसिना पानीले तनहुँसुर ६ सेकुनथोक थातीचौर स्थित लक्ष्मी निमाविमा रहेको २ वटा भवनको जस्ता पाता छाना पूर्ण रुपले उठाएको छ । विद्यालयका अनुसार ३ लाखको क्षती भएको छ, भनृे त्यस्त्ै सतिस्वारा ४ निवासी पुस्पा खत्रीको घरको छाना पनि पूर्ण रुपले उठाउँदा २ लाखको क्षती भएको स्थानीय शिक्षक उत्सुक अधिकारीले जनाएका छन् ।
यता.....भानु–६ नारेश्वटारमा रहेको होमराज लोहनी सारद शिक्षा सदन उच्च माविमा पनि हावा हुरीले ठूलो क्षती पु¥याएको विद्यालयले जनाएको छ । विद्यालयका शिक्षक दिवाकर पौडेलकका अनुसार, विद्यालयको ६ वटा कोठाको जस्ता छाना, २० वटा कम्प्युटर र पर्खालमा क्षती पु¥याएको छ । जस अनुसार अहिले सम्मको अनुमानमा ५० लाख भन्दा बढीको क्षती भएको विद्यालयले जानकारी दिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI