Responsive Ad Slot

latest

सांस्कृतिक तथा भाग्यासाली चिठ्ठा सम्पन्न फोटो फिचर सहित ।

Monday, April 16

/ by Admin BHOLA THAPA
 ४ बैशाख दोहा ।  खोटाङ हलेसी सांस्कृतिक परिवार द्वरा आयोजीत भाग्यासाली चिठ्ठा कार्यक्रम मा प्रमुख अतिथीको आसन ग्रहन गर्दै खोटाङ सेवा समाजका तृतिय उपाध्यक्ष मनहरि आचार्य रहेको थियो भने बिषेश अथिती मा नेपालि प्रवासी भुजेल सेवा समाजका अध्यक्ष हेमेन्द्र खवास थिए । त्यसैगरी अतिथी जनप्रगतिशील मञ्च कतारका कार्यबहाक अध्यक्ष मान बा।
 पुन ,धनकुटा सेवा समाजका उपाध्यक्ष गणेश बुढाथोकी त्यसै गरी आरमभ्य नाटय डबलीका सरोज श्रेष्ठ थिए । साथै बिभिन्न संघ संस्थाबाट प्रतिनिधहरुको साथै खोटाङवासीहरुको वाक्लो उपस्थिति रहेको थियो । भने संस्थाका सदस्य अक्षकोष संयोजक अनिल राईले अतिथिहरुलाई स्वागत मंतब्य दिएको थियो । सास्कृतिक संयोजक सन्देश राईले कार्यक्रम शुरु गरिएको थियो भने रमेश लावतीले उत्घोष गर्नूको साथै कलाकारहरुले विभिन्नि संगिती नृत्य तथा गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । 
संस्थाका कोषाअध्यक्ष दशरथ राई ले ९बचत खाता खोल्न र शेयर सदस्यता लिन आग्रह गर्दै बैंक चेक समेत शो गन गरिएको थियो । दैनिक÷मासिक÷œोमासीक र बार्षिक बचत गर्न सकिने जानकरी गराइएका थिए उपस्थित अतिथिहरुलाई कार्यक्रम हलमा । साथै १७ जना शेयर सदस्यहरुलाई प्रमान–पœा बितरण गरिएको थियो । भने दुई जनालाई स–सम्मान पत्र दिएको थियोे । अध्यक्ष दर्जिमान परियारले उपस्थिति खोटाङवासी तथा अन्य समाजका अतिथिहरुलाई धन्यवाद दिंदै कार्यक्रम बिर्सजनका घोषना गरिएको थियो । खोटाङ हलेसी भाग्यासाली चिठ्ठामा पर्ने ब्यक्तिहरुको नाम यस प्रकार रहेकाछन् । ९१ बिनोद बुढाथोकि मगर चिठ्ठा नं।९२९२६० ९२ पारमेश्वर यादव चिठ्ठा नं।९५९२० ९३ सान्ता खत्री नं।९२३१४० ९४ दिनेश नं।९३१७० ९५ मौल धन राई नं।९०७६०, ९६ बल ब। चिठ्ठा नं।९२३९० ९७ कुमार गौतम चिठ्ठा नं।९६०५० ९८ सुरेन्द्र महत्तो चिठ्ठा नं।९४०४० ९९ ओम ब। खड्का चिठ्ठा न ९२३८२० पुरस्कार जित्न सफल भएका छन् । बिजेताहरुले अर्धकट्टी लियर एक महिना भित्रमा उपहार सामान लिन आउन संस्थाले अनुरोध गरेका छन् भने एक महिना भित्र अर्धकटी लिएर नआएमा सामान संस्थको हुने छ सामान दिईने छैन । कार्यक्रम संयोजक तथा संचालन हरि थापा गरेका थिए ।




तस्विर: प्रेम लामा
Don't Miss
© all rights reserved
made with by netKUTI