Responsive Ad Slot

latest

कक्षामा छलफल गर्दै I

Sunday, March 18

/ by Admin BHOLA THAPA


तनहुँको छाँग–३ थर्पुस्थित मिन उच्च माध्यामिक विद्यालय कक्षा ८ का विद्यार्थी शुशिला अधिकारी र सरोज थापा किशोरकिशोरीमा हुने शारिरिक परिर्वतन, मासिक श्राव र यौन लगायतका वारेमा कक्षामा छलफल गर्दै । छलफललाई शिक्षक राजेन्द्र पौडेलले सहजीकरण गर्दै आएका छन् । तस्बिरः पूर्ण विके/कान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI