Responsive Ad Slot

latest

मौकामा चौका I

Saturday, March 17

/ by Admin BHOLA THAPA


सांगितिक संगम २०१२ मा लुट चलचित्रको प्रचार प्रसार गर्दै निर्देशक निश्चल बस्नेत (दाया पहिलो) ,आयोजक लक्ष्मण खतिवडा र नायिका ऋचा शर्मा । २३ तारिक दोहा सिनेमा हलमा प्रदशन हुने लुट चलचित्रका निमाता र नायिका १ साता पहिले कतार आएका छन । उनीहरुले दर्शकहरुसंग प्रत्यक्ष भेटेर लुट चलचित्रको बारेमा प्रतिक्रिया लिने पनि आयोजकले बताए ।
तस्विर : तनहुँ खबर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI