तनहुँ १८ चैत । तनहुँको खैरेनीटारमा जारी चौथो खैरेनीटार महोत्सबमा हाल सम्म २ करोड आर्थिक करोबार भएको छ । तेस्तै अहिले सम्मा महोत्सबमा १ लाख ९० हजार दर्शकहरूले महोत्सब अबलोकन गरेको महोत्सब्का प्रभक्त समुन्द्र राम श्रेष्ठले बताउनु भयो ।
आज चैते दशै तथा बिदाको दिन भएकाले महोत्सबमा अंन्या दिनको तुलनामा ४५ लाखको आर्थिक करोबार हुने आयोजकले बताएको छ । तेसै गरि ४ हजार दर्शकहरूले पनी अबलोकन गर्ने पनि आयोजकले अपेक्छा गरेको छ । आज महोत्सबमा लोक गायेक,गायिका राम्जी खान्ड , सरला पाण्डे , चोलेन्द्र पौडेल , प्रजापती पराजुली लगायतका कलाकार हरूले महोत्सब स्थल संगीतमया बनाउने भएका छन् । तेस्तै आज पनि दर्शक हरूलाई हसाउनका लागि हास्या कलाकार पूर्ण थापा र रवी डङ्गोलको बिशेष प्रस्तुति रहेको कलाकार सम्योजक सुजन श्रेष्ठले जानकारी दिनु भयो ।
उध्योग बाडिज्या संघ खैरेनीटार बजार इकाइ र खैरेनीटार गाऊ बिकाश समितिको समिक्त आयोजनामा भैरहेको चौथो खैरेनिटार महोत्सबमा बिभिन्न १५० वटा स्टलहरू राखिएका छन् । जिल्लाको ऐतिहासिक सस्क्रितिक र प्राक्रितिक एबम धार्मिक स्थान हरूको प्रचार प्रसार गरि नयाँ समभावनाको खोजी गर्दै आर्थिक , सामाजिक , सास्क्रितिक एबम खेल्कुद गतिबिदीलाई अगाडि बडाउने उदेस्याले सन्चालित महोत्सबबाट महोत्सब अबदी भर २ करोड को आर्थिक करोबर र ३ लाख दर्शक हरूले महोत्सबको अब्लोकन गर्ने आयोजक ले दाबी गरेको छ।