तनहुँ,
४ चैत । नेपाली कांग्रेस दुलेगौंडा गाउँ कार्यसमितिको आयोजनामा वडा नं ८ र ९ को कार्यकर्ता भेला आज वेलचौतारामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य अमरराज कैनीले जेठ १४ भित्र संविधान नल्याएसम्म मुलुकको लागि विकल्प नभएको भन्दै त्यसका लागि सर्बै पार्टिहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।