शंकर पुन मगर
चैत्र ११, बहराइन - बहराइनमा तीन जना नेपाली कामदारहरुको कारको ठक्करबाट मृत्यु भएको छ।

मृत्युको बारेमा बहराइनस्थित नेपाली दुतावासले आवश्यक जानकारी लिनको लागि पहल गरिरहेको छ। मृतकहरुको बारेमा सम्पूर्ण विवरण आएपछि नेपालमा उनीहरुको घर परिवारलाई सम्पर्क गरिने दुतावासले जनाएको छ।