चितबन , २८ फागुन ।
चितवनमा नेपाल बिश्व पब्लिक क्यापस निमार्णका लागि नेपालका दुइ ढुला दलका सभासदहरुले प्रदिबदता जनाएका छन् । नेपाल पब्लिक क्यापसस सघ चितवन र नेपाल पब्लिक प्रधायपक सघ चितवनले आयोजना गरेको नेपाल पब्लिक बिश्व बिधालय संबन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालि काग्रेसकी सभाससद उमा रेग्मी र नेकपा ऐमालेकी सभासद सिता पौडेलले चितवनमा पब्लिक बिश्व बिधालय निमार्णको लागि प्रतिबद्द रहेको बताएका छन् ।चितवनको दियालो बंगलामा क्यापस निर्माणको लागि ठाउ उपयुत्त हुने पनि कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपालि काग्रेसकी सभाससद उमा रेग्मीले नेपालको शिक्षा प्रणालिनै ब्यहबारिक नभएको बताउनु भयो ।परिक्षा प्रणालिलाइ सुधारगरि यसको प्रभाबकारिता बढाउनु पर्नमा जोड दिनु भयो ।त्यस्तै ऐमालेकी सभासद सिता पौडेलले बिश्व बिधालय निमार्णको लागि चितवन सबै किसमले उपयुत्त हुने र त्यसको लागि आफुले सक्दो प्रयास गर्न बताउनु भयो ।
यो बिषयलाइ प्राथिमिकताका साथ सदनमा उढाउने उहाको तर्क थियो ।कार्यक्रममा नेपाल पब्लिक प्रधायपक सघका केन्दिय कोषाध्क्षय बलराम सिगदेल, नेपाल पब्लिक प्रधायपक सघका केन्दिय सदस्य बिजय खनाल, नेपाल पब्लिक प्रधायपक सघ चितवनका अध्क्षय शरद कुमार बर्ताला,सप्तगण्डकि बहुमुखि क्यापस का क्यापस प्रमुख राम प्रकाश अधिकारि,बाल कुमारि कलेजका क्यापस प्रमुख चिरजिबि श्रेष्ढ मैयादेबि कन्या कलेजका क्यापस प्रमुख कृषण न्यौपाने लगायतले मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रम नेपाल पब्लिक क्यापसस सघ चितवनका अध्क्षय डाक्टर हरिहर पोख्रेलको अध्क्षयता समपन्न भएको थियो ।