Responsive Ad Slot

latest

नर्सिङ् होम अगाडि प्रर्दशन I

Saturday, March 17

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
बुटवल ४ चैत । देबदह ९ चरङ्गेका ३४ बर्षिय केम बहादुर कामु मगरको उपचारमा लार्पबाहिका कारण ज्यान गएको भन्दै कारबाहिको माग गर्दै आफन्तजनबाट बुटवलको लुम्बिनी नर्सिङ् होम अगाडि प्रर्दशन । सडक अबरुद्ध, यातायात प्रभाबित,प्रहरीले यातायात खोल्ने प्रयास गर्दै ।पिडित पक्ष र प्रशासनबिच बुटवलको इलाका प्रहरी कार्यालयमा बार्ता चल्दै ।
Don't Miss
© all rights reserved
made with by netKUTI