निमकान्त पाण्डे ,
युएई, २८ मार्च ।“ प्रवासी आदिबासि जनजाती युवाहरुको आव्हान,आत्मनिणर््ँय र स्वायत्त जातीय राज्य सहितको गण्ँतान्त्रिक सम्बिधान “ भन्ने मुख्य नाराका साथ युएईमा सम्पूणर््ँ जनजाति युवाहरुलाई समेट्दै भर्खरै मात्र स्थापना गरिएको आदिबाशी जनजाती युवा परिÈद , यूएईले आङ्खनो औपचारिक घोÈण र परिचयात्मक कार्यक्रम सहित अबुधाबीको केरला सोसाइटी सेन्टरमा आउदो शुक्रबार मार्च ३० तारिक बिशेÈ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सम्बिधान निर्माण्ँको यो अन्तिम चरण्ँमा जनजातिका बिÈयहरुमा प्रवासी जनजातिहरुको तर्फबाट सम्बिधान निर्माण्ँमा समेट्नु पर्ने बिÈयहरुलाई समेट्दै अवधारण्ाँ बनाउन र सम्बिधान निर्माण्ँका बेलामा राज्यका सम्बन्धित पÔलाई प्रवासी नेपालीहरुको तर्फबाट बिशेÈ दवाब दिने उद्देश्यले आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा सहभागी भई आङ्खना बिचारहरुलाई राख्नुहुन युएईमा रहेका आदिबासी जनजाती लगाएत सम्पूणर््ँ संघ–सस्थाका प्रतिनिधिहरु र आम प्रवासी नेपालीहरुलाई जनजाती युवा परिÈद यूएईले हादिर्क निमन्त्रण्ाँ सहित अनुरोध गरेको छ ।
कार्यक्रममा उल्लेखित मुख्य नारा सहितको अन्तरक्रिया कार्यक्रम र नव–निर्वाचित केन्द्रिय कार्यसमितिलाई शुभकामना आदान–प्रदान को कार्यक्रम समेत रहेको छ । उक्त कार्यक्रममा नेपालको एतिहासिक राजनैतिक परिवर्तनमा आदिवासी जनजातिहरुको भुमिका र योगदानको सम्मान, राज्यसत्तामा आदिवासी जनजातिको उपस्थितिकालागि सम्वैधानिक ग्यारेन्टीको सवाल र सिङगो जनजातिको मुक्ति आन्दोलनमा देखापर्ने जातिय अतिबादी खतरा र राष्ट«िय एकताको लागी प्रवासमा आदिवासी जनजातिले खेल्नु पर्ने भूमिका , जस्ता अत्यन्त गहन बिÈयहरुमा छलफल गर्दै जनजातिका हक–अधिकारका बिÈयमा प्रवासी शिÔित र चेतनशील युवाहरुको चाहनालाई समेट्दै भेलाले उठान गर्नुपर्ने र समेट्नु पर्ने सुझाबलाई समेट्न समेत अन्तरक्रिया कार्यक्रमको आवश्यकता परेको नव–निर्वाचित अध्यÔ हरि घति र्मगरले जानकारी गराउनु भयो ।