Responsive Ad Slot

latest

अधिकार प्राप्तिका लागि महिलाहरु एक जुट हुनुपर्ने I

Thursday, March 8

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
 चितबन २५ फागुन । अखिल नेपाल ट्रेड युनियन महासघ महिला बिभाग केन्दिय संयोजक उसा देबकाटाले आफ्नो अधिकार प्राप्तिका लागि सम्पुर्ण महिलाहरु एक जुट हुनुपर्नेमा जोड दिनु भएको छ । १०२ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबसको अबसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ महिला बिभाग चितवन र अखिल नेपाल महिला संघ क्रान्तिकारी निर्बाचन क्षेत्र नं ३ को संयुत आयोजनामा आयोजित बिषेश कार्यक्रममा वोल्दै उहाले यस्तो वताउनु भएको हो ।

आफ्नो अधिकार अरु कसैले सजिलै नदिने हुदा त्यसको लागि आफै लड्नु पर्ने उहाको भनाई थियो । जति समय परिवर्तन हुदै आएको छ त्यतीनै महिलाहरुलाई चुनौती थपिएको भन्दै महिलाहरु लाइ अझै पनि बिभेद गरेको देवकोटाले गुनासो गर्नु भयो । महिलाहरुको निम्ति बनेको कानुनै अर्पायप्त भएको हुदा महिला हिंसाका घटनाहरु झन झन बढ्दै गएको उहाले वताउनु भयो ।


कायक्रममा अखिल नेपाल ट्रेड युनियन महाँसघ महिला बिभाग केन्दिय सदस्य निरा फुयाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी निर्बाचन क्षेत्र नं ३ की अध्क्षय गिता निरौला, एकिकृत नेकपा माओबादिका जिल्ला सह इनचार्ज अबिनास दाहल, ठाकुर ढकाल लगायतले मन्तबय ब्यक्त गर्नुभएको थियो कार्यक्रम अखिल नेपाल ट्रेड युनियन महाँसघ महिला बिभाग चितवनकी अधक्ष्य सुमित्रा भुजेल को अधक्ष्यतामा समपन्न भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI