एजेन्सी २९ फागुन ।
सिरीयामा जारी हिंसाको क्रममा ८ हजार व्यक्ति मारीएका छन् । संयुक्त राष्ट्र महासभाका अध्यक्षले सिरीयामा मर्नेको सङख्या ८ हजार पुगेको जानकारी दिएका छन । मारीनेमा अधिकांश महिला र बच्चा रहेको नासिर अब्दुल अजीज अल नासीरलाई उदृत गदै बीवीसीले जनाएको छ । साथै उनले अन्तराष्ट्रिय समुदायसंग कारवाई गर्नका लागी आग्रह समेत गरेका छन ।
यसअघि अमेरीकी विदेश मन्त्री हिलारी क्लिन्टनले सुरक्षा परिषद् अब चुप लागेर बस्न नहुने बताएका छन । सरकरले नै नागरीकको हत्या गर्छ भने अब सुरक्षा परिषद् चुप लागेर बस्न नहुने बताएका हुन ।