खेमनाथ पौडेल
यूएई १७ मार्च । यूएईमा रहेका यूवा जनजातीहरुको प्रतिनिधित्व गर्दै गत मार्च १५ २०१२ का दिन यूएईको आईकार्ड स्थित एक हलमा वसेको बृहत भेलाले हरि घर्तिमगरको अध्यक्षतामा २७ सदसिय आदिवासी जनजाती यूवा परिषदको स्थापना गरिएको छ ।
उक्त परिषदमा उपाध्यक्षमा आसिष राई, मोहन कुमार तामाङ्ग, गोविन्द श्रेष्ठ, देवलाल चौधरी, दिपराज युवहाङ्ग, लिम्बु, योगन गुरुङ्ग रहेका छन् भने महासचिव विनोद राई, सचिव सुरथ प्रधान, कोषाध्यक्ष लाल बहादुर तामाङ्ग, सह कोषाध्यक्ष दिपेन्द्र राई, प्रवक्ता भिम तामाङ्ग रहेका छन् भने सदस्यतामा क्रमश युवराज राजवंशी, विकाश थापा मगर, विद्यासागर लिम्वु, मेघ तामाङ्ग, संदिप खेवा तामाङ्ग, ललित श्रेष्ठ, दिनेस माझी, जोन लिम्बु, दिलीप पाख्रीन, सन्त तामाङ्ग, रमेस राई, दिपक पुन मगर, हेमन गुरुङ्ग, अमित चौधरी, हेम थापा मगर आदी रहेका छन् ।
विमल तामाङ्गको संयोजकत्वमा एक सल्लाहकार समिति पनि गठन गरिएको छ । त्यस्तै गरेर उक्त भेलाले हरि घर्ति मगरको संयोजकत्वमा एक भेला आयोजक समिति गठन गरेको छ । विमल तामाङ्ग, आसिष राई, मोहन तामाङ्ग, दिपकराज युवहाङ्ग लिम्बु, विनोद राई मिभ तामाङ्ग रहेका छन् भने दिपराज योङ्गहाङ्ग, आशिष राई मोहन तामाङ्गलाई प्रचार प्रसार विभागको जिम्मा दिइएको छ ।
त्यस्तै गरी हरी घर्तिमगरको सम्योजकत्वमा विधान निर्माण मस्यौधा समिति वनाईएको छ । विमल तामाङ्ग, विनोद राई, सुरथ प्रधान, आशिष राई, गोविन्द श्रेष्ठ, भिम तामाङ्ग आदी सदस्य रहेका छन् । विमल तामाङ्गको सम्योजकत्वमा एक आर्थिक समिति पनि गठन गरिएको छ ।
