तनहुँ खबर डटकम,
तनहुँ दुलेगौडा १३ चैत । आथिर्क,सामाजिक,खेलकुदको बिकास,पर्यटनको प्रवदर््न† खैरेनीटार महोत्सव,कला,सीप र संस्कृतिको संरक्षण भन्ने नारा सहित खैरेनीटार महोत्सव–२०६८ आजा चौंथो दिन मुख्य आकर्Èण पोखरेली (माग्ने बुढा राजेन्द्र नेपाली र (धुर्मुस)युवराज भण्डारीको हास्य प्रस्तूति तथा मनोरन्जन साथ चौथो दिन सम्पन भयएको छ ।
महत्सवमा राष्ट्रीय कलाकारहरुस कुलेन्द्र बिक,ज्योति बाठा मगर,रामजी पौडेल,माया गुरुङ,लगायत प्रजापति पराजुली,चोलेन्द्र पौडेल,तारापति सुवेदी,र जीवन दाहालले लगायत कलाकारहरुले दर्शकहरुलाई लोक प्रस्तूति गरि भरपुर मनोरन्जन दिलाएका थिए ।
साथै राष्ट्रीय लोक दोहोरी प्रतिस्पर्धा अन्तर्गत बेलचौतारा तनहु“ समुह र नवल परासीको समुह बिच घम्साघाम्सी लोक दोहोरी पनि भएको हाम्रा संवाददाता करिम बक्स मियाँ तनहुँ खबरडटकमलाई जानकारी गराएका छन ।,
साथै अन्या मनोरन्जन कार्यक्रमहरु पनि थियो पश्च्चिमअन्चल गायन प्रतिस्पर्धाको टप आठको प्रस्तूति शुक्लेश्वर भजन समुहधोफिर्दीको भजन प्रस्तुती,किमलडा“डाका कुमाल समुदायको कौडा, साथै टाटु प्रतियोगिता,भलिवल खेल लगायतका अन्य विविध प्रस्तुती रहेका थिए ।
आजा को कार्यक्रमा सबै भन्दा रोचन पोखेरेली माग्ने बुढा र धुर्मुस्लो रहेको हाम्रा संवाददाता करिम बक्सले बताएका छन । आजाको महत्सवको फोटो समाबेस छ । तस्विर करिम बक्स मियाँ /तनहुँ खबर डटकम