औपचारीक रुपमा ४९६ एडि देखि पोप ग्ल्यासियस प्रथमले भ्यालेन्टाइन डेलाई सार्वजनिक रुपमा विदादिदै प्रेम दिवसका रुपमा मानिदै आएपनि पछि आएर १९६९ मा पूर्णरुपमा रोमका पोप पाउल चौथोले प्रचलित क्यालेन्डरबाटै यो दिनलाई हटाए पनि जनमानसको मनबाट हटाउन भने सकेनन् फलस्वरुप चौधौं, पध्रौं शताब्दीहुदै फुलहरुबाट इलोक्ट््रोनिक मेडियामा ग्रिटिङ कार्डकारुपमा मायाका मनका भावनाहरु साटासाट १९ सौ शताब्दीमा आएर भएको पाइन्छ ।
मुलत यस १४ फेब्व्रुवरीलाई प्रेम दिवस मनाउनुको पछाडि सेन्ट भ्यालेन्टाइनलाई प्रेमको प्रतिक अनि भगवान जस्तै पुज्य मान्दै प्रेममा सर्मपण लगाव त्यागलाई सम्जदै मनाइने दिन हो। हुन त सच्चा प्रेम गर्नेलाई त्यहि दिन वारनै कुर्नु पर्ने हैन तैपनि यस दिनमा कसैलाई मन पराएर प्रस्ताव सफल भयो भने प्रेम दिगो अमर रहने मान्यता छ र भर्खर मायाँ प्रेममा नयाँ दिन नयाँ शुभ साइतमानेर हिड्नेहरुलाई यो दिन विषेशनै हुन्छ।
बर्षभरि कुरेरै यस पल दिनको प्रतिक्षामा वस्नेहरु पनि नभएका होइनन् जे होस् मायां चोखो पवित्र हुनु पर्छ तर आजकल यसलाई एउटा केटा केटीले फेसनका लागि नयाँ नयाँ जाल विछाउने दिन पनि भन्न नमिल्ने होइन । पाश्चात्यसस्कृती हो तर राम्रो छ र अनुसरण गर्दा आफ्नो मौलिकपनलाई भुल्न भने कदापी हुदैन जे होस् भ्यालेन्टाइन दिनको शुभ अवसरमा यहाँहरुलाई तनहुँ खबर डट कम को तर्फबाट धेरै धेरै शुभकामना । तपाईहरुको पनि नयाँ जोडी जुरोस् विछोडिएको भए पुर्नमिलनहोस् कामना । पादरी भ्यालेन्टाइनको आत्माले शान्ती पाओस् ।
जय सेन्ट भ्यालेन्टाईन ।
सागर श्रेष्ठ
सम्पादक तनहुँ खबर डट कम