Responsive Ad Slot

latest

आयल निगम भवन अगाडी बम विस्फोट दूईको मृत्यु I

Monday, February 27

/ by Samsung

 काठमाण्डौ,
 फागुन १५- बबरमहलस्थित नेपाल आयल निगमको गेट अगाडी बम विस्फोट हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् । घटनामा घाइते भएका हरुको वीर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटनाका वारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।घटनास्थल वरपर अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI