Responsive Ad Slot

latest

सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : काङ्ग्रेस सचेतक पराजुली I

Tuesday, February 28

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितवन फागुन १६-नेपाली बर्तमान सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पराजुलीले देशमा दण्डहिनताले प्रश्रय पाईरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहा“ले संबिधान बनाउनका लागी माओवादी गम्भिर भए सम्भव हुने बताउनुभयो ।

उहा“ले माओवादीको दल भित्रै बखेडा झिकिरहेको कारणले नै संबिधान बन्नेमा अनिस्चितता भएको बताउनुभयो । प्रेस युनियन चितवनका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेस सचेतक पराजुलीले माओवादीको आन्तरीक किचलोका कारण नै देश रुमल्लीरहेको बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI