Responsive Ad Slot

latest

बैठक आव्हान अनि स्थगित I

Tuesday, February 21

/ by Admin BHOLA THAPA

काठमाडौं, फागुन ९ गते ।
आज बिहान बस्ने भनिएको एकिकृत नेकपा माओबादीको स्थायी समितिको बैठक दिउसो अपरान्ह सम्मका लागि स्थगित भएको छ । शान्ती प्रक्रिया, संबिधान निमार्ण र नयां सहमतिको सरकार निमार्णका बिसयमा केन्द्रीत रहदै आएको स्थाई समितिको आज बिहानका लागि डाकीएको बैठकमा शिर्स नेताहरु उपस्थीत हुन नसक्ने भएपछि दिउसो का लागि सारीएको स्थायी समिति सदस्य लिलामणी पोखरेलले जनाकारी दिनु भएको छ ।

पोखरेलका अनुसार आज बस्ने बैठकमा नेपाली सेनाले तयार गरेको समायोजन खाका प्रति प्रमुख प्रतिपक्ष दलबाट आएको धारण नयां सहमतिको राष्टिय सरकारका बारे बिशेष छलफल हुने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI