दामोदर पाण्डे,
युएई दुवई फाल्गुन ५- स्याङजा सहयोग समाज युएईले यहि आउदो फोव्रवरि २४ का दिन वनभोज कार्यक्रम गर्ने भएको छ । यस समाजले हर साल जस्तै यस वर्ष दुवईको जेवल पार्क भन्ने ठाऊमा कार्यक्रम आयोजना गरेको जानकारि यसै समाजका सचिव राजु पाण्डेले गराएका थिए ।
यसको प्रमुख उद्घेश्य भनेको सवैमा मैत्रि भाव राख्नु नै रहेको छ । जसले गर्दा टाढा टाढा वाट रोजगारिको सिलसिलामा युएई आई वसेका नेपाली दाजु भाई दिदी वहिनीहरु यस कार्यक्रमले घरमै वसेको जस्तो भान गराउछ भन्ने वुझिएको छ तेसैले तेस दिन पनि नेपाली पन झल्काउने दहिमा आलु मिसाएर वनाईएको चुकौनि नेपालको स्पेसल अचार नै हो । गुन्द्रुक (सिन्की) को चटनी जस्ता नेपाली झल्काउने परिकार तथा सास्क्रतिक नाच गान दोहोरि गित गाउन चाहने हरुको लागि जोडि सहित आएको खण्डमा आफनो कलालाई प्रस्तुत गर्न दिईने छ स्याङजा सहयोग समाज युएईको यस कार्यक्रमका संयोजक रमेश श्रेण्ठले भनेका थिए र यहि खवरलाई आदिकारिक मानि तथा निम्न व्यक्तिहरुलाई पनि सम्पर्क गर्न सकिने छ ।
रमेश श्रेण्ठ ०५५५९८४५३४
भुपति न्यौपाने ०५५८५१९६९१
एकेन्द्र थापा ०५५४३२७१९४
भुप राज वस्याल ०५०२९६३९६७
राजु पाण्डे ०५५९८६५१४३
लेखनाथ न्यौपाने ०५०७०६०४७८