फेव्रवरी ३, २०१२ यूएइ । गिता मणी पाण्डे ।
प्रवासमा कार्यरत प्रवासी नेपाली संघ यूएइका केन्द्रिय, क्षेत्रिय पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच संघले युवराज भुषालको अध्यक्षतामा आफ्नो सारजाहा क्षेत्रिय समितिको अबिधेशन सम्पन्न गरेको छ ।
