Responsive Ad Slot

latest

जापानी मन्त्रीको छुट्टा छुट्टै भेटवार्ता I

Thursday, February 23

/ by Admin BHOLA THAPA
काठमान्डौ,
फागुन ११ गते ।
जापानका उपविदेशमन्त्री कोरो बेस्होलले राजनैतिक भेटबार्तालाई तिब्रता दिनुभएको छ । बेस्होलले आज प्रधानमन्त्री बाबुरा भट्टराई , माओबादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शुसिल कोइरालासँग छुट्टा छुट्टै भेटवार्ता गनुभएको हो ।
भेटवार्ताका क्रममा सबैसँग उपबिदेशमन्त्री वेस्होलले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पु¥याउन जापानी सरकार तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रधानमन्त्री भट्टराईलाई सिंहदरबारमा भेट्नु भएका बोस्होलले प्रचण्डलाई लाजिम्पाट र कोइरालालाई महाराजगञ्जमा पुगेर भेट्नु भयो ।आन्तरिक कार्यतालिका अनुसार हिजोसम्ममा विवादका बुँदामा सहमति गरिसक्नुपर्ने भए पनि संवैधानिक समिति र उसको मातहतमा रहेको विवाद समाधान उपसमितिको जम्मा ६ वटा बैठकमा कुनै सहमति हुन सकेको थिएन ।
Don't Miss
© all rights reserved
made with by netKUTI