Responsive Ad Slot

latest

दाङमा जीप दुर्घटना हुदाँ एक को मृत्यु ७ घाईते I

Wednesday, February 29

/ by Admin BHOLA THAPA

दाङ, फागुन १७-दाङमा गएराति जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, घटनामा परी ७ जना घाइते भएका छन् । घोराहीबाट काभ्रातर्फ गइरहेको बा ६ प ६५ ३९ नम्बरको जीप गएराति काभ्रा गाविस ५ हातिगैराको मोडमा पल्टदा स्थानिय विष्णु घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनामा परी गम्भिर घाइते भएका ५ जनलाई बाँकेको कोहलपुर उपचारका लागि रिफर गरीएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको भने घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI