Responsive Ad Slot

latest

सर्बदलिय बैठक बसी विरोधका कार्यक्रम सार्वजनिक गरीने I

Tuesday, February 7

/ by Admin BHOLA THAPA

चितवन माघ २४ गते ।
चितवनमा क्रियासिल ६ राजनैतिक दलले राज्य पुनसंरचना आयोगको चितवन टुक्र्यउने प्रतिवेदन विरुद्ध आज सर्बदलिय बैठक बसि थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने भएका छन ।हिजो नेपाली काङरेस चितवनका सभापति विकास कोईरालाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णया गरेको हो ।

बैठक पछि एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अनिल शर्मा विरहि , नेपाली कङारेस चितवनका सभापति विकास कोईराला , एमाले चितवनका अध्यक्ष कृष्ण खनाल , नेकपा मालेका जिर्ला सचिव परशुराम लामिछाने , राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला अध्यक्ष रामहरी कडेल र राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका चितवन जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना द्धरा हस्ताक्षरित विज्ञप्ति मार्फयसअघि जिल्ला ब्यापि रुपमा भएको विरोध कार्यक्रममा साथ दिने सबैलाई धन्यवाद दिईएको छ । 

विरोध कार्यक्रमको समिक्षा पश्चात जारी विज्ञप्तिमा सबै राजनैतिक दलको आ आप्mनो अलग अलग मुल्य मान्यता भएपनि ति सबैलाई थाति राख्दै आफुहरु संयुक्त आन्दोलनमा रहेको बताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI