तनहुँ फागुन ५ गते ।
आन्दोलनको नेतृत्व गर्ने २२ बन्दिहरुलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएपछि तनहुँ कारागारको अवस्था विहिबार देखी समान्य भएको छ ।
कारागार व्यवस्थापन विभागले १० बन्दीलाई मकवानपुरको भिमफेदी कारागार, ९ जनालाई चितवन कारागार र ३ जनालाई पर्सा कारागार स्थानान्तरण गर्न निर्देशन दिएको तनहुँ कारागार प्रशासनले जनाएको थियो ।